बिहीबार, भदौ १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

विद्युत् महसुल हिनामिना गर्ने कर्मचारीविरुद्ध मुद्दा

ग्राहकले तिरेको विद्युत् महसुल हिनामिना गर्ने नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

दिल्लीका धार्मिक स्थल खुल्न थाले

गएको करिब साढे दुई महिनासम्म बन्द रहेका भारतको दिल्ली राज्यका धार्मिकस्थलहरुका साथै मठमन्दिरहरु आजदेखि खुलेका छन् ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

एक सातापछि न्युयोर्कमा निषेधाज्ञा हट्यो

न्युयोर्कका मेयर बिल डी ब्लासियोले न्युयाेर्क सहरमा एक सातादेखि लगाइएको निषेधाज्ञा हटाएको घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

कोरोना भाइरसमुक्त भएपछि न्युजिल्यान्डमा सबै प्रतिबन्ध फुकुवा

गत हप्ता प्रशान्त महासागरीय टापु राष्ट्र फिजिका अन्तिम कोरोनाभाइरस सङ्क्रमित व्यक्ति संक्रमणमुक्त भएपछि आफूलाई कोभिड-१९ मुक्त घोषणा गरेको थियो।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

अर्घाखाँचीमा एकै दिन ३१ जना कोरोना संक्रमित थपिए

अर्घाखाँचीमा आज एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

गण्डकीका ९ जिल्लामा कोरोना संक्रमितको संख्या ११५

मनाङ र मुस्ताङमा भने हालसम्म कोरोनाका बिरामी भेटिएका छैनन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

'शान्ति प्रक्रिया टुंग्याउन सरकार संवेदनशील भएन'

कांग्रेस सांसद पुष्पा भुसालले वर्तमान सरकारले शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन बजेट नछुट्याएको आरोप लगाएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

बाटोमै शव छोडेर एम्बुलेन्स हिँडेपछि...

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कमा शव भेटिएपछि स्थानीयवासीले आज बिहान प्रहरीलाई खबर गरे । शव कम्बल ओढाएर राखिएको थियो ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

इङ्ल्यान्ड फुटबलका रहिम भन्छन्-  एकमात्र रोग रंगभेद हो, यसलाई समाधान गरौं

इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोली र प्रिमियर क्लब म्यान्चेस्टर सिटीका फरवार्ड रहिम स्टार्लिङले रंगभेद अहिलेको एकमात्र रोग भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

सुनको मूल्य फेरि बढ्यो, तोलाको साढे ८७ हजार

सुनको मूल्य आज (सोमबार) सय रुपैयाँ बढेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

देशका अधिकांश ठाउँमा बदलीसहित पानी पर्ने सम्भावना

देशका अधिकांश भू–भागमा अपराह्नपछि बदलीसहित वर्षा हुने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

फलामले हिर्काएर लोग्नेको हत्या

सल्यानमा एक महिलाले आफ्नै लोग्नेको हत्या गरेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

दुई सातामा ३८० जनाले जिते कोरोना

नेपालमा पछिल्लो दुई सातामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित तीन सय ८० जना उपचारपछि निको भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

क्यानबेरा उड्दै नेपाल एयरलाइन्स

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आज तेस्रो पटक अस्ट्रेलियामा चार्टर्ड उडान गर्दै छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

एनआईसी एशिया बैंकमा अनलाईनमार्फत् खाता खोल्न थप सहज

नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

भारतको एउटै राज्यमा चीनमा भन्दा बढी कोरोना संक्रमित

महाराष्ट्रको राजधानीमा मुम्बईमा मात्र ४८ हजार ७७४ जनामा संक्रमण देखिइसकेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

कमल थापा भन्छन्- बाबुरामको उचाइ झन् बढ्यो

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जसपाका वरिष्ठ नेता बाबुराम भट्टराईको राजनीतिक उचाइ र वरीयता निर्वाचन आयोगमा पेस गरिएको कागजपत्रले नगर्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

चीनमा कोरोनाका ६ जना नयाँ संक्रमित

पछिल्लो २४ घण्टामा चीनमा ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यीमध्ये ५ जनामा कोरोनाको लक्षण देखिएको छैन।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

बजेटबारे मन्त्रीहरुले आज संसदमा जवाफ दिने

संघीय संसदको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। १५ जेठमा अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि संसदमा छलफल भइरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

बर्दियाका प्रजिअसहित १९ को रिपोर्ट नेगेटिभ

बर्दियाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयका १९ कर्मचारीको पीसीआर आर रिपोर्ट नेगेटिभ आएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७