सोमबार, भदौ ८, २०८३

भारतको एउटै राज्यमा चीनमा भन्दा बढी कोरोना संक्रमित

महाराष्ट्रको राजधानीमा मुम्बईमा मात्र ४८ हजार ७७४ जनामा संक्रमण देखिइसकेको छ।
 |  सोमबार, जेठ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २६, २०७७

भारतको महाराष्ट्रमा चीनमा भन्दा बढी कोरोना भाइरसका संक्रमित फेला परेका छन्।

त्यहाँ अहिलेसम्म ८५ हजार ९७५ जनामा कोरोना संक्रमण देखिएको छ, जबकी चीनमा संक्रमितको कुल संख्या ८४ हजार १९१ छ।

महाराष्ट्रको राजधानीमा मुम्बईमा मात्र ४८ हजार ७७४ जनामा संक्रमण देखिइसकेको छ।

चीनमा कोरोना भाइरसबाट ४ हजार ६३८ जनाको मृत्यु भएको छ। त्यहाँ पछिल्लो महिना कोरोनाबाट कसैको मृत्यु भएको छैन भने फाट्टफुट्टमात्रै नयाँ संक्रमित फेला परिरहेका छन्।

भारतमा भने दैनिक ५ हजारभन्दा बढी संक्रमित थपिइरहेका छन् भने सयौंको मृत्यु हुने गरेका छन्। ७ हजारको मृत्यु भइसकेको छ।

 

प्रकाशित: Jun 08, 2020| 10:00 सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।