मंगलबार, साउन १२, २०८३

चीनमा कोरोनाका ६ जना नयाँ संक्रमित

पछिल्लो २४ घण्टामा चीनमा ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यीमध्ये ५ जनामा कोरोनाको लक्षण देखिएको छैन।
 |  सोमबार, जेठ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २६, २०७७

पछिल्लो २४ घण्टामा चीनमा ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यीमध्ये ५ जनामा कोरोनाको लक्षण देखिएको छैन।

समाचार संस्था रोयटर्सका अनुुसार अघिल्लो दिन चीनमा ३ जनाको कोरोना संक्रमण देखिएको थियो।

चीनमा हालसम्म ८४ हजारभन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ भने ४ हजार ६३८ जनाको कोरोनाले मृत्यु भएको छ ।

प्रकाशित: Jun 08, 2020| 08:50 सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।