शुक्रबार, भदौ १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बाबुआमा र दुई सन्तानलाई सँगै दागबत्ती

कुश्मा नगरपालिका–३ दुर्लुङ ढकालबारीका अम्मरबहादुर थापाले आफ्ना आमा–बाबु र दुई सन्तानलाई सँगै दागबत्ती दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

जुम्लामा ट्रयाक्टर दुर्घटना, एक जनाको मृत्यु

जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

भारत : २४ घण्टामा थपिए साढे १० हजारभन्दा बढी कोरोना संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १० हजार ६६७ जना संक्रमित थपिएका छन्। त्यसैगरी ३८० जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

दिल्लीका स्वास्थ्यमन्त्रीलाई उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या, कोरोना परीक्षण गरिँदै

भारतको दिल्ली राज्यका स्वास्थ्यमन्त्री अस्पताल भर्ना भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

क्यान्सरपीडित गाउँपालिका अध्यक्षको निधन

क्यान्सरपीडित सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

सुनको मूल्य स्थिर

सुनको मूल्य आज (मंगलबार) स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार सात सय रूपैयाँ निर्धारण गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

राष्ट्रिय सभा बैठकको प्रत्यक्ष प्रसारण

नयाँ बानेश्वरस्थित संसद भवनमा बसिरहेको राष्ट्रिय सभा बैठकको प्रत्यक्ष प्रसारण
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

कञ्चनपुरमा वृद्धको शव फेला

कञ्चनपुरमा एक जनाको शव मंगलबार फेला परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

अलपत्र श्रमिकको तत्काल उद्धार गर्न  सरकारलाई एनआरएनएको पत्र

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सरकारलाई १३ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

दाङमा क्वारेन्टिन भित्रै विवाह, विवाहपछि घर पठाइयो

भारतको दिल्लीबाट फर्किएर क्वारेन्टिनमा बस्दै आएका एक जोडीले क्वारेन्टिन भित्रै विवाह गरेका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

प्रदेश ५ ले महामारीविरूद्ध उपलब्ध सबै साधनस्रोत परिचालन गर्ने (बजेटको पूर्णपाठ)

प्रदेश ५ मा अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले पनि संसदमा बजेट प्रस्तुत गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

अझै बनेन नारायणगढ–मुग्लिनको धसिएको सडक

नारायणगढ–मुग्लिन सडकखण्डका धसिएका दुई स्थानको सडक दुई वर्ष पुग्दा पनि मर्मतसम्भार हुनसकेको छैन ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

पुनः कोरोना संक्रमण फैलिएपछि चीनमा हाइअलर्ट, स्कूल र मनोरञ्जन केन्द्र बन्द

चीनमा पुनः कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढेपछि सुरक्षा सतर्कता बढाउनुका साथै स्कूलहरु बन्द गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

गण्डकीका ५ जिल्लामा थपिए १८ कोरोना संक्रमित

गण्डकी प्रदेशका पाँच जिल्लामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ सय २३ पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

पशुपति मन्दिर सफा गर्न पनि भारतको सहयोग

पशुपति क्षेत्र मन्दिर परिसर सरसफाइका लागि समेत भारतको सहयोग लिइने भएको छ । त्यसका लागि ...
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

दुर्लुङ पहिरोका मृतकको सामूहिक अन्त्येष्टि, एक जना अझै बेपत्ता

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ काउलेमा शनिबार रातिको पहिरोमा परी ज्यान गुमाएका आठ जनाको सामूहिक दाहसंस्कार गरिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

सेभिया लेभान्टेसँग बराबरीमा रोकियो

ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा सेभियाले लेभोन्टेसँग १–१ को बराबरी खेलेको छ। लेभान्टेको मैदान क्यामिलो क्यानोमा सम्पन्न खेलमा दुवै टोलीले बराबरी खेल्दै अंक बाँडेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

कोरोनाको आशंकामा वृद्धको शव ६ घण्टासम्म घरमै

झापाको मेचीनगर नगरपालिका–११ मा मिर्गौला खराब भएर मृत्यु भएका एक वृद्धको शव गाउँलेका कारण सोमबार ६ घण्टापछि मात्र दाहसंस्कार गरिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

यातायातसमेत प्रभावित हुनेगरी तीन दिन देशभर वर्षा हुने

सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरुमा हल्का वर्षा भए पनि बाँकी भूभागमा मेघ गर्जनसहित अबको तीन दिनसम्म लगातार वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

एनसेलको डेटा र भ्वाइस प्याक लिन अझै सहज

एनसेलका ग्राहकहरूले अब अझै सजह रूपमा डिजिटल वालेटहरू र एनसेलका आधिकारिक खुद्रा विक्रेताबाट सिधै डेटा र भ्वाइस प्याकहरू लिन सक्ने भएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७