सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारत : २४ घण्टामा थपिए साढे १० हजारभन्दा बढी कोरोना संक्रमित

भारत : २४ घण्टामा थपिए साढे १० हजारभन्दा बढी कोरोना संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १० हजार ६६७ जना संक्रमित थपिएका छन्। त्यसैगरी ३८० जनाको मृत्यु भएको छ।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १० हजार ६६७ जना संक्रमित थपिएका छन्। त्यसैगरी ३८० जनाको मृत्यु भएको छ।

योसँगै त्यहाँ संक्रमितको कुल संख्या ३ लाख ४३ हजार नाघेको छ । यीमध्ये १ लाख ५३ हजार १७८ एक्टिभ केस छन्। १ लाख ८० हजार संक्रमित भने संक्रमणमुक्त भएका छन् ।

कोरोनाबाट भारतमा ९ हजारभन्दा बढीको ज्यान गइसकेको छ।

प्रकाशित: Jun 16, 2020| 12:05 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।