सोमबार, भदौ ८, २०८३

कञ्चनपुरमा वृद्धको शव फेला

कञ्चनपुरमा एक जनाको शव मंगलबार फेला परेको छ।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

धनगढी- कञ्चनपुरमा एक जनाको शव मंगलबार फेला परेको छ।

कृष्णपुर नगरपालिका १ स्थित छोरीको घरमा बसेका ७१ वर्षीय वीरभान धानुकको शव शुक्लाफाँटा नगरपालिका ११ मा स्थित वसन्त सामुदायिक वनमा फेला परेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपारीक्षक (डीएसपी) अमरबहादुर थापाले जानकारी दिए।

शव फेला परेको स्थानमा सलफासको बट्टा देखिएको डीएसपी थापाले बताए।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 16, 2020| 10:50 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।