सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश ५ ले महामारीविरूद्ध उपलब्ध सबै साधनस्रोत परिचालन गर्ने (बजेटको पूर्णपाठ)

प्रदेश ५ ले महामारीविरूद्ध उपलब्ध सबै साधनस्रोत परिचालन गर्ने (बजेटको पूर्णपाठ)

प्रदेश ५ मा अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले पनि संसदमा बजेट प्रस्तुत गरेका छन्।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

भैरहवा- मुलुकका सात वटै प्रदेशले बजेट प्रस्तुत गरेका छन्। प्रदेश ५ मा अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले पनि सोमबार संसदमा बजेट प्रस्तुत गरेका छन्।

‘जीवन रहे जीवन सुधार्न र सिंगार्न सकिन्छ’ भन्ने मान्यतालाई आत्मसात गर्दै महामारी विरूद्धको अभियानमा उपलब्ध सबै साधन स्रोतको यथोचित परिचालन गर्दै आर्थिक वर्ष ०७७र७८ को बजेट प्रस्तुत गरेको बजेट भाषणको क्रममा बताए।

पूर्णपाठ

प्रकाशित: Jun 16, 2020| 09:40 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।