शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • दिल्लीका स्वास्थ्यमन्त्रीलाई उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या, कोरोना परीक्षण गरिँदै

दिल्लीका स्वास्थ्यमन्त्रीलाई उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या, कोरोना परीक्षण गरिँदै

भारतको दिल्ली राज्यका स्वास्थ्यमन्त्री अस्पताल भर्ना भएका छन्।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

National life
Laxmi sunrise bank
kumari

भारतको दिल्ली राज्यका स्वास्थ्यमन्त्री अस्पताल भर्ना भएका छन्।

उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि मन्त्री सत्येन्द्र जैनलाई राजिव गान्धी सुपर स्पेसियालिटी अस्पताल भर्ना गरिएको हो।

उनको आजै कोरोना भाइरस परीक्षण गरिने बताइएको छ।

प्रकाशित: Jun 16, 2020| 11:56 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।