सुर्खेतस्थित कृषि अनुसन्धान केन्द्र (नार्क) दशरथपुरका कर्मचारीहरुले सलह पकाएर खाएका छन्। सलहको स्वाद थाहा पाउन केही कर्मचारीले पकाएर खाएको केन्द्रका सूचना अधिकारी केशवराज पोखरेलले जानकारी दिए।
प्रत्येक वर्ष लाखौँ किशोरी आफ्नो परिवार, साथी एवम् समुदायको पूर्ण जानकारी र सहमतिमा आफूलाई शारीरिक र भावनात्मक रुपमा हानी पुर्याउने अभ्यासहरुको शिकार बन्न बाध्य हुने गरेको पाइएको छ।
लकडाउनले बेरोजगार बनाउँदा दुई छाक टार्न त मुस्किल भइरहेको बेला पहिलेजस्तो नियमित कोठा भाडा तिर्न सक्ने अवस्था रहेन। दुई महिनाको कोठा भाडा तिर्न बाँकी रहेपछि घरबेटीले कोठाबाट नै निकालिदिए।
नेपाली कांग्रेसको ‘लगानी, पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दीगो परियोजना केन्द्रीत विशेष समिति’ ले आगामी आर्थिक वर्षको मौद्रिक नीति, २०७७–७८ का लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ।
सुर्खेतमा पनि सलह आइपुगेको छ। लेकवेसी नगरपालिका–३, दशरथपुरका केही क्षेत्रमा सलहको सानो झुण्ड देखिएको कृषि अनुसन्धान केन्द्र, दशरथपुरका सूचना अधिकारी केशवराज पोखरेलले जानकारी दिए।