मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सडकमा सवारी चाप बढेपछि आयल निगमले पेट्रोलको मूल्य बढायो

सडकमा सवारी चाप बढेपछि आयल निगमले पेट्रोलको मूल्य बढायो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटीतेलमा २ रुपैयाँ मूल्य बढेको हो।
 |  मंगलबार, असार १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार १६, २०७७

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटीतेलमा २ रुपैयाँ मूल्य बढेको हो।

मूल्य वृद्धिसँगै पेट्रोल प्रतिलिटर १०१ रुपैयाँ र डिजेल तथा मटीतेल ८७ रुपैयाँ पुगेको छ। नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ।

लकडाउन खुकुलो भएर सडकमा सवारी चाप बढेपछि भाउ बढाएको भन्दै उपभोक्ताले आयल निगमको आलोचना गरेका छन्।

यसअघि लकडाउन कडा भएर सडक सुनसान भएका बेला १९ चैतमा भने पेट्रोल डिजेल र मटीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको थियो।

 

प्रकाशित: Jun 30, 2020| 21:40 मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।