मंगलबार, साउन १२, २०८३

क्लिनिकमा विष्फोट हुँदा इरानमा १३ जनाको मृत्यु

इरानको राजधानी तेहरानस्थित एक क्लिनिकमा भएको विष्फोटमा १३ जनाको मृत्यु भएको छ।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

इरानको राजधानी तेहरानस्थित एक क्लिनिकमा भएको विष्फोटमा १३ जनाको मृत्यु भएको छ।

घटनामा कैयौं घाइते भएका छन्। कतिपय गम्भीर घाइते भएकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ।

ग्यास लिक भएका कारण विष्फोट भएको अनुमान अधिकारीहरुले गरेका छन्।

विष्फोटपछि लागेको आगो निभाउन निकै समय लागेको थियो। घटनामा मृत्यु हुने धेरैजसो महिला छन्।

 

प्रकाशित: Jul 01, 2020| 06:48 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।