शनिबार, भदौ २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जलेश्वर–बर्दिबास सडकखण्ड अवरुद्ध

महोत्तरीको रातो खोलाले बाटो कटान गरेपछि जिल्लाको जलेश्वर–बर्दिबास सडकखण्ड अवरुद्ध भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

घर पुग्दा आफ्नै किरिया भइरहेको देखेपछि...

पाल्पामा मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

भारतीय मिडियाको रिपोर्ट : नेपाल प्रवेश गर्न नपाउँदा पूरै गाउँ बेरोजगार

बिहारको पूर्वी चम्पारणस्थित रक्सौलमा एउटा सानो गाउँ छ पन्टोका। यो गाउँ नेपाल–भारतको सीमासँग जोडिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

एकै दिनमा भारतमा थपिए २८,६३७ संक्रमित, ब्राजिलमा १०,७१ को मृत्यु

भारतमा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै २८ हजारभन्दा बढी कोरोना सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुनु हुँदैन : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकोपविरुद्धको सङ्घर्ष एक जुट भएर गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

सुदूरपश्चिममा ८९.१ प्रतिशत बालबालिकाको जन्मदर्ता

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी बालबालिकाको जन्मदर्ता भएको पाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

९० प्रतिशत घरमा विद्युत् पहुँच

नेपालको ८९.९ प्रतिशत घरपरिवारमा विद्युत सेवाको पहुँच पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

नबिल बैंकले सुरु गर्‍यो ‘डिजी बैंकिङ’, ६ वर्षमा सबैभन्दा ठूलो हुने दाबी

नबिल बैंकले नयाँ पुस्तालाई लक्षित गरी ‘डिजी बैंकिङ’ सुरु गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

आयल निगमअगाडि नेविसंघको नारा : नाफा–घाटा जान्दैनौँ, मूल्यवृद्धि मान्दैनौँ

काठमाडौं– नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

गीतको भावमाथि भिडियोले सिन्डिकेट लगाउँछः राजनराज सिवाकोटी

नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

बाँसको बिरुवा खरिद गरेको नक्कली बिल बनाएर तीन लाख हिनामिना

काठमाडौं– बाँसको बिरुवा खरिद गरेको नक्कली बिल बनाएर तीन लाख रुपैयाँ हिनामिना गरेको अभियोगमा बाराका सहायक वन अधिकृत विन्देश्वर प्रसाद पटेलविरुद्ध मुद्दा दायर भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

प्रहरी हिरासतमा रहेका थुनुवालाई कोरोना संक्रमण

जिल्ला प्रहरी कार्यालय, सुर्खेतको हिरासतमा रहेका एक जना थुनुवामा कोरोना देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

शान्तिश्री परियार र खेम सेञ्चुरीको स्वरमा ‘मायालु आजैलाई’ सार्वजनिक

गायिका शान्तिश्री परियार र गायक खेम सेञ्चुरीको स्वरमा रहेको ‘मायालु आजैलाई’ सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

जग्गाको कित्ताकाट खुला गर्न रियलस्टेट व्यवसायीको माग

पोखरा– लकडाउन खुकुलो गरेसँगै केही व्यवसायहरु सञ्चालनमा आएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

संखुवासभामा पहिरोमा पुरिएका ४ जनाको जीवितै उद्धार, अझै ७ जना बेपत्ता

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा परेर बेपत्ता भएका ४ जनाको जीवितै उद्धार गरिएको छ ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

मलेसियाबाट ३ हजार ३२२ नेपाली स्वदेश फर्किए, पहिलो चरणको चार्टर उडान आजदेखि बन्द

४ असार यता भएका २१ उडानमार्फत् मलेसियाबाट ३ हजार ३२२ नेपाली स्वदेश फर्किएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

कोरोनाबाट विश्वभर १८३ नेपालीको मृत्यु

कोभिड–१९ संक्रमणबाट मृत्यु हुने नेपालीको कुल संख्या १८३ पुगेको छ। नेपालभित्र ३८ जना र नेपालबाहिर १४३ जनाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

गण्डकीमा कोरोना संक्रमितको संख्या १,१९२ पुग्यो

गण्डकी प्रदेशमा आइतबार थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

'तान्दातान्दै श्रीमती र छोरीलाई पुर्‍याे '

“बिहानै मेलामा जाने योजना थियो । जेठी छोरी र छोरा मसँग थिए”, हीराका श्रीमान् धनबहादुरले भने, “अर्को कोठामा सुतेका दुई छोरी र श्रीमतीलाई तान्दातान्दै पहिरोले बगायो ।”
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

तोलामा सय रुपैयाँ घट्यो सुनको मूल्य

सुनको मूल्य आज (आइतबार) सय रुपैयाँ घटेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७