मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • एकै दिनमा भारतमा थपिए २८,६३७ संक्रमित, ब्राजिलमा १०,७१ को मृत्यु

एकै दिनमा भारतमा थपिए २८,६३७ संक्रमित, ब्राजिलमा १०,७१ को मृत्यु

भारतमा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै २८ हजारभन्दा बढी कोरोना सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
 |  आइतबार, असार २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २८, २०७७

भारतमा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै २८ हजारभन्दा बढी कोरोना सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ६३७ जना सङ्क्रमित भएका छन् भने ५५१ जनाको मृत्यु भएको छ ।

त्यसैगरी ब्राजिलमा एकै दिनमा ३९ हजारभन्दा बढी सङ्क्रमित भएका छन्।

कोरोना भाइरसकै कारण ब्राजिलमा पछिल्लो २४ घण्टामा १ हजार ७१ जनाको मृत्यु भएको छ ।

योसँगै ब्राजिलमा कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ७१ हजार ४६९ पुगेको अधिकारीहरुले जनाएका छन् ।

 

प्रकाशित: Jul 12, 2020| 14:22 आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।