मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मलेसियाबाट ३ हजार ३२२ नेपाली स्वदेश फर्किए, पहिलो चरणको चार्टर उडान आजदेखि बन्द

मलेसियाबाट ३ हजार ३२२ नेपाली स्वदेश फर्किए, पहिलो चरणको चार्टर उडान आजदेखि बन्द

४ असार यता भएका २१ उडानमार्फत् मलेसियाबाट ३ हजार ३२२ नेपाली स्वदेश फर्किएका छन्।
 |  आइतबार, असार २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २८, २०७७

काठमाडौं– ४ असार यता भएका २१ उडानमार्फत् मलेसियाबाट ३ हजार ३२२ नेपाली स्वदेश फर्किएका छन्।

नेपाली राजदूतावास मलेसियाका अनुसार योसँगै पहिलो चरणको चाटर्ड उडान सम्पन्न भएको छ।

नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र मालिन्दो एयरका विमानमार्फत् चटार्ड उडान गरिएको थियो।

यो संख्यामा मलेसिया बाहेक इण्डोनेसियाबाट फर्किने २० जना, फिलिपिन्सबाट १०९ जना तथा हङकङ, भियतनाम, सिंगापूर, ताइवान र स्पेनबाट फर्किनेको संख्यासमेत जोडिएको छ।

क्वालालम्पूरबाट भएको उडानबाट मलेसियाको विभिन्न जेलर डिटेन्सन केन्द्रमा रहेका ६९ जना नेपाली पनि फर्किएका छन्।

यी उडानबाट ३९ वटा शव समेत नेपाल ल्याइएको छ।

पढ्नुस्:

कोरोनाबाट विश्वभर १८३ नेपालीको मृत्यु

प्रकाशित: Jul 12, 2020| 12:25 आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।