विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ४७ हजार ५ सयभन्दा धेरै संक्रमित भएका छन् । ५ हजार ५ सय ६६ जनाको मृत्यु भएको छ...
एजेन्सी– इन्टर मिलानले सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा सहज जित निकालेको छ। इन्टरको गुइसेप्पा मेजा रंगशालामा सम्पन्न खेलमा उसले पाहुना टिम नापोलीलाई २–० गोल अन्तरले हराएको हो।
एजेन्सी– कोरोना महामारीपछि मैदान फर्किएको पहिलो टेस्ट क्रिकेट प्रतियोगितामा आयोजक इंग्ल्यान्ड विजयी भएको छ। तीन शृंखलाको टेस्ट क्रिकेटमा वेस्ट इन्डिजविरुद्ध इंग्ल्यान्डले पछिल्ला दुई खेलमा जित निकाल्दै सिरिज आफ्नो पोल्टामा पारेको...
अविरल वर्षासहित बाढीपहिराका कारण अवरुद्ध भएका कतिपय सडक दुई सातासम्म पनि सञ्चालनमा आउन सकेका छैनन् । विभिन्न स्थानमा सडक र पुल नै बगाएका कारण तत्काल सञ्चालनमा आउन नसकेको हो ।
महामारीको यो अवधिमा सङ्क्रमण नियन्त्रणका लागि गरिएका प्रतिबन्धात्मक पहलका कारण अन्तर्राष्ट्रिय पर्यटकको आगमन ३० करोडले वा ५६ प्रतिशतले घटेको विश्व पर्यटन संगठनको ठहर छ ।
रानीपोखरी, खुल्लामञ्च, टुँडिखेल क्षेत्रको बृहत्तर गुरुयोजनमा जमलस्थित यसअघि परीक्षा नियन्त्रण कार्यालय रहेको जग्गामा त्रिचन्द्र कलेजका लागि भवन पुनर्निर्माण गर्न प्रस्ताव गरिएको छ ।
सरकारले आर्थिक अनियमितता र निर्धारित समयमा अधिवेशन नगरेको सञ्जीव थापा नेतृत्वको नेपाल रेडक्रस सोसाइटीलाई भङ्ग गरी ३३ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको छ ।
आव २०७५/०७६ सम्म विश्वविद्यालयमा ७६ करोड १७ लाख ८६ हजार रुपैयाँ बेरुजु देखिएको छ। यसमा आव २०७४/०७५ को ३५ करोड ५८ लाख २६ हजार र आव २०७५/०७६ को ४० करोड...