आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया बैंकले ल्यायो सजिलै डिजिटल खाता खोल्ने यस्तो सुविधा

एनआईसी एशिया बैंकले ल्यायो सजिलै डिजिटल खाता खोल्ने यस्तो सुविधा

 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

 एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा सुविधाहरु ल्याइरहेको छ । यस्तै हालै बैंकले डिजिटल खाता खोल्ने सुविधा पनि शुरु गरेको छ । 

ग्राहकले बैंकको शाखामा पुगेर डिजिटल माध्यमबाट खाता खोल्न सकिने डिजिटल एकाउन्ट ओपनिङ प्रणाली ल्याएको हो । यस प्रणालीमार्फत खाता खोल्न आवश्यक पर्ने आफ्नो विवरण, फोटो, औंठाछाप, हस्ताक्षर लगायतका विवरणहरू भरेर सजिलै बचत खाता खोल्न सकिन्छ । 

यस प्रणालीबाट बचत खाता सजिलै खोल्न सक्ने व्यवस्था बैंकले गरेको हो । बैकका नायब प्रमुख कार्यकारी अधिकृ सुधिर नाथ पाण्डेका अनुसार ९ वटा न्यू प्रिमियम सुपर चमत्कारिक खाता अन्तर्गत आफुले चाहेको खाता रोजेर डिजिटल रुपमा सजिलै खाता खोल्न सकिन्छ । 

 

प्रकाशित: Jul 29, 2020| 05:38 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्