आइतबार, भदौ २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी पत्नीको हत्या, पति गम्भीर घाइते

कञ्चनपुरको बेलौरी नगरपालिका–७, भगतपुरमा शुक्रबार राति धारिलो हतियार प्रहार गरेर एक महिलाको हत्या गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

लकडाउनले रोकेन गीतसंगीत उत्पादन

कोरोना कहर, नेपाली भूमिमाथि भारतीय अतिक्रमण, पश्चिम रुकुम घटना गीतसंगीतका विषय बने।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

पीएसजीलाई एकै सिजन चौथो उपाधि

पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग कपको उपाधि जितेको छ। उसले फाइनलमा लियोनलाई हराउँदै एकै सिजन चार उपाधि जितेको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

उपरथी हमालद्वारा यूएनडीओएफ मिसन सिरियाको हेड मिसन र फोर्स कमान्डरको कार्यभार ग्रहण

नेपाली सेनाका उपरथी ईश्वर हमालले यूएनडीओएफ मिसन सिरियाको हेड अफ मिसन तथा फोर्स कमान्डरको कार्यभार सम्हालेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

हरेक सार्वजनिक स्थलमा स्तनपान कक्ष आवश्यक छ : स्वास्थ्यमन्त्री ढकाल

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्तनपान गराइरहेकी कामकाजी आमालाई स्तनपानमैत्री वातावरण सिर्जना गरी सहयोग गर्न सरकारी तथा गैरसरकारी निकायलाई अनुरोध गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

‘सपना खोज्ने मानिसको कथा हो डुमेरो’

चाहे महिला होस् वा पुरुष, चुनौतीका अनेकौं पहाडमा ऊ निरन्तर अघि बढ्न खोज्छ। यही स्वपहिचानको खोजी हो डुमेरो।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन पार्टी बलियो हुनुपर्छ : ओली

प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन एकताबद्ध भएर अघि बढ्नु अपरिहार्य भएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

'लाउन मन थ्यो जापानी सारी' र 'ए काजल' जस्ता गीत किन आउँछन् ट्रेन्डिङमा ?

घत लाग्ने, सामाजिक परिवेशसँग मेल खाएको शब्द, मौलिकता मिसिएको संगीत, कर्णप्रिय गायन र वास्तविकतासँग नजिक भएको भिडियो लोकप्रिय हुन्छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

ट्रक साहित्यबाट जन्मिएको 'फोटो फिरिममा'

गीतको स्थायी त बन्यो। तर अन्तरा बनेको छैन। शिशिरले लामो समयसम्म अन्तरा लेख्न सकेनन्। गीतको अन्तरा बनेर आइन् उनकी पूर्वप्रेमिका।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

नेपाली गीतमा रम्दै एलेक्सबहादुर

शिरमा ढाका टोपी लगाएर उनी कम्मरमा गितार बोक्छन्। साँझबिहान फेवाताल आसपासमा सुरिलो आवाजसहित नेपाली गीतमा गुन्जिरहेका हुन्छन् उनी।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

भारतीय बाँध र हुलाकी सडकका कारण कैलालीका पूर्वी र दक्षिण क्षेत्र बर्सेनि डुबानमा

भारतले नेपालको सिमाना नजिक एकलौटी ढंगले निर्माण गरेको बाँधका कारण हरेक वर्ष डुबानको समस्या बढिरहेकोे छ। कैलालीमा निर्माणाधीन हुलाकी सडक पनि डुबानको अर्को कारक हो।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

कोरोना संक्रमणमा विश्वभर उछाल, २४ घण्टामा २ लाख ९२ हजार थपिए

विश्वभर कोरोना भाइरस संक्रमणको उछाल आएको छ। विश्वभर शुक्रबार २ लाख ९२ हजार ५२७ जना कोरोना संक्रमित थपिए।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

बाढीपहिरोबाट एकैदिन ८ जनाको मृत्यु, ४ बेपत्ता

हिजो शुक्रबार देशका विभिन्न जिल्लामा भएका प्राकृतिक विपतका घटनामा ८ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

प्रधानमन्त्री ओलीले दिए बकर ईदको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईद (ईदुल जोहा)का अवसरमा शुभकामना व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

एनप्याब्सन र प्याब्सनसँग एनसेलको सहकार्य : अनलाइन कक्षाका लागि विशेष मासिक योजना

एनसेलले अनलाइन कक्षा तथा सिकाइका लागि आकर्षक मासिक योजना ल्याएको छ । कम्पनीले राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सनं) र निजि तथा आवासीय विद्यालय संघ (प्याब्सन) सँगको सहकार्यमा...
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

गुल्मीको रुरुमा पहिरोले घर पुर्दा एकै परिवारका चारजनाको मृत्यु

गुल्मीको रूरू गाउँपालिका–५ आरीपाटामा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

सांसद यादवसहित पर्सामा थप ६४ जनामा कोरोना संक्रमण

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवसहित थप ६४ जनामा कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

पर्सामा शव व्यवस्थापन गर्ने विषयमा झडप हुँदा प्रहरीद्वारा हवाई फायर

शव गाड्ने विषयमा पर्सामा शुक्रबार राति स्थानीय र प्रहरीबीच झडप भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

'भ्रातृसंस्थाको म्याद थपेर देउवाले लोकतन्त्रको धज्जी उडाए'

सभापति शेरबहादुर देउवाले शुक्रबार पार्टीका नौवटा संगठनको म्याद थपेपछि पौडेलको यस्तो प्रतिक्रिया आएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

अछामका छुट्टाछुट्टै स्थानमा भालुको आक्रमणबाट तीन जना घाइते

अछामका छुट्टाछुट्टै स्थानमा भालुको आक्रमणबाट तीन जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७