आइतबार, भदौ २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पर्सामा १० सैनिक जवानसहित ४३ जना कोरोना संक्रमित थपिए

नारायणी अस्पतालमा भएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि हुनेमा वीरगन्ज कारागारका कैदी, नारायणी अस्पतालको क्वार्टरमा बस्ने कर्मचारी र भारतीय महावाणिज्य दूतावासका कर्मचारी पनि छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

२४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा ६५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

कुल जनसंख्याको १.४ प्रतिशतको कोरोना परीक्षण

नेपालमा जम्मा जनसंख्याको १ दशमलब ४ प्रतिशतको कोरोना परीक्षण गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

बैठक, सेमिनार बन्द गर्न स्वास्थ्य मन्त्रालयको आह्वान

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैठक, सेमिनार, गोष्ठीलगायत भीडभाड हुने क्रियाकलाप बन्द गर्न आह्वान गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

२५ गतेदेखि जिल्ला प्रशासन कार्यालय सुर्खेत बन्द हुने

जिल्ला प्रशासन कार्यालय सुर्खेतले साउन २५ गतेबाट सेवा प्रवाह बन्द गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

काठमाडौंमा ७६ जना कोरोना संक्रमित थपिए

संक्रमितहरु काठमाडौंमा ६६९, ललितपुरमा १२४ र भक्तपुरमा ७८ जना छन् ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

पछिल्लो २४ घण्टामा ३६० जनामा कोरोना पुष्टि, ५ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३६० जनामा कोरोना पुष्टि भएको छ। यो सहित देशभर कोरोना पुष्टि हुनेको कुल संख्या २१ हजार ७५० पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

कोरोनाका सक्रिय संक्रमितको संख्या ६,२९६ पुग्यो

देशभर ६ हजार २९६ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

चीनमा दैनिक ४८ लाख जनाको कोरोना परीक्षण

कोरोना भाइरसको उद्गमस्थल चीनमा कोरोनाको दोस्रो लहर चलेको छ। वुहानबाट सुरु भएको कोरोना महामारी पश्चिमा देशमा पसेपछि चीनले आफ्नो देश लगभग कोरोना मुक्त बनाउन सफल भएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

थाहा पाउनुस् आँपका फाइदा

आँपमा उल्लेख्य मात्रामा फाइबर हुने भएकोले पाचन शक्ति राम्रो बनाउनुको साथै पेट सफा राख्न सहयोग गर्छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

प्रदेश १ : एकैदिन ६६ जना कोरोना संक्रमित थपिए, ६ जिल्ला संक्रमणमुक्त

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार २ सय ५५ पुगेको छ । प्रदेश १ मा विहिबार अहिले सम्मकै सवैभन्दा बढी संक्रमण पुष्टि भएको हो ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

बेँशीसहर–चामे सडकमा पहिरो

लमजुङ–मनाङ जोड्ने बेँशीसहर–चामे सडक खण्डको विभिन्न स्थानमा पहिरो गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

रुपन्देहीमा राष्ट्रिय परिचयपत्रका लागि तथ्यांक संकलन सुरु

भैरहवा– प्रदेश ५ को केन्द्र रुपन्देहीमा आजदेखि राष्ट्रिय परिचयपत्रको लागि तथ्यांक संकलन सुरु भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

राजासहितको प्रजातन्त्र नै उत्तम व्यवस्था : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको स्वतन्त्र अस्तित्व रक्षाका लागि राजासहितको प्रजातन्त्र नै उत्तम राज्य व्यवस्था प्रणाली हुने दावी गरेका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

मोरङका ९ स्थानीय तहमा लकडाउन

लकडाउन खुलेको दुई सातामै मोरङमा २ सय १९ जना थपिए । मोरङमा विहिबारसम्म संक्रमितको संख्या ४ सय ३० पुगेको छ । मोरङका १७ वटै स्थानीय तहमा संक्रमण फैलिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

कांग्रेसले १० लाख क्रियाशील सदस्य बनाउने

नेपाली कांग्रेसका हाल देशैभर ४ लाख ९८ हजार ४७६ क्रियाशील सदस्य छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

लकडाउनको अवधिमा ६१ प्रतिशत उद्योग/व्यवसाय ठप्प

लकडाउनको अवधिमा ६१ प्रतिशत उद्योग/व्यवसाय पूर्णरुपमा बन्द भएको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

पानी विवादमा बालकको मृत्यु भएको घटनाका आरोपी कारागार चलान

डडेलधुरामा खानेपानी सम्बन्धी विवादमा झडप हुँदा बालकको ज्यान गएको घटनामा संलग्नका आरोपित कारागार चलान भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

नारायणी डेभलपमेन्ट बैंक समस्याग्रस्तबाट हट्यो

संस्थामा संस्थागत सुशासन नभएको, संस्थाको स्वस्थ बिग्रँदै गएपछि राष्ट्र बैंकले नारायणी बैंकलाई समयाग्रस्त सूचीमा राखेको थियो ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७