सोमबार, भदौ २२, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
सोमबार, भदौ २२, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
‘सडक २’ फिल्मको ट्रेलरले बनायो ‘डिस्लाईक’ को रेकर्ड
भारतमा अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको घटनापछि ‘नेपोटिज्म’ को निकै बहस भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७
काठमाडौंमा १११ जना कोरोना संक्रमित थपिए
कोरोना संक्रमितको संख्या काठमाडौंमा १,२७९ भक्तपुरमा १०८ र ललितपुरमा १९० जना छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७
५ जिल्ला संक्रमणमुक्त, चार जिल्लामा ५०० बढी संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार ६ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य भएको बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७
पछिल्लो २४ घण्टामा ५२५ जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा थप ५२५ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७
९५ जना कोरोना संक्रमितको मृत्यु (कुन प्रदेशमा कति ?)
मृत्यु हुनेमा ७३ जना पुरुष र २२ जना महिला छन् ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७
कोभिड-१९ बारे स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ (LIVE)
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७
१६.५३ अंकले घट्यो सेयर बजार
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से १६.५३ अंकले घटेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७
प्रदीपको शब्दमा मेलिनाको ‘आँखामा आँसु’ सार्वजनिक
गीतकार प्रदीप सुवेदीको शब्दमा ‘आँखामा आँसु’ बोलको गीत सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७
ओली–दाहाल वार्ता समाधानउन्मुख
सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सकिएको छ। दुवै अध्यक्षबीच नौ दिनपछि भेटवार्ता भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७
विराटनगरमा ६० सहित प्रदेश १ मा ११५ संक्रमित थपिए
प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ६२६ पुगेको छ । प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या १ हजार ४० पुगेको छ...
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७
फार्मेसी परिषद्को नाम दर्ता परीक्षा स्थगित
नेपाल फार्मेसी परिषद्को १५ औँ नाम दर्ता परीक्षा स्थगित भएको छ। भदौ १२ र १३ गतेका लागि तोकिएको परीक्षा कोरोना भाइरसको संक्रमण बढेसंगै स्थगित गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७
आईपीओमा न्यूनतम ५० कित्ता सेयर पाइने
सर्वसाधारणले अब साधारण सेयर (आईपीओ)का लागि आवेदन दिँदा कम्तीमा ५० कित्ता सेयर पाउने भएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७
सुर्खेतमा थप १८ जनामा कोरोना पुष्टि
सुर्खेतमा पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७
स्वदेशी खानी नचल्दा एक अर्बको क्लिंकर आयात
लकडाउनको कारण स्वदेशी खानीहरु सञ्चालन नहुँदा भारतबाट झण्डै १ अर्ब मूल्यको क्लिंकर आयात भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७
‘कांग्रेस महाधिवेशनको पूर्वसन्ध्यामा गठित विभाग अमान्य’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा इतर समूहका जिल्ला सभापतिहरूले महाधिवेशनको पूर्वसन्ध्यामा गठन भएका विभाग अमान्य हुने निष्कर्ष निकालेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७
कोरोना : मृत्युको मामलामा बेलायतलाई पछि पार्दै भारत चौथो स्थानमा
कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा १ लाख ६६ हजार २७ जनाको मृत्यु भएको छ भने दोस्रो नम्बरमा रहेको ब्राजिलमा १ लाख ४ हजार २०१ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७
सवारीसाधनमा अङ्ग्रेजीमा मात्र इम्बोस्ड नम्बर प्लेट राख्ने फैसला निन्दनीय : सञ्जाल
नेपालका सवारीसाधनमा प्रयोग हुने भाषा विदेशीका लागि नभएर नेपालीकै लागि रहेकाले नेपाली भाषामै हुनुपर्नेमा सञ्जालले ध्यानाकर्षण गराएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७
काठमाडौं उपत्यकाबाट बाहिरिन र भित्रिन रोक
आजदेखि काठमाडौंबाट अत्यावश्यक बाहेकका सवारी साधन बाहिरिन र भित्रिन नपाउने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७
पृथ्वी राजमार्गको धादिङ खण्डमा अत्यावश्यक सवारी साधन मात्रै चल्न पाउने
पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाभर एम्बुलेन्स र अत्यावश्यक सामग्री बोकेका सवारी साधन मात्रै चल्न पाउने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७
भारतका पूर्व राष्ट्रपति मुखर्जी कोमामा
केही दिनअघि मस्तिस्कको शल्यक्रिया गरिएका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जी तीन दिनदेखि बेहोस अवस्थामा रहेको सञ्चारमाध्यमहरुले जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७
5544
5545
5546
5547