बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ५ जिल्ला संक्रमणमुक्त, चार जिल्लामा ५०० बढी संक्रमित

५ जिल्ला संक्रमणमुक्त, चार जिल्लामा ५०० बढी संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार ६ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य भएको बताएको छ।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार ५ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य भएको बताएको छ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला र संखुवासभा संक्रमणमुक्त भएको बताएका हुन्।

त्यस्तै बिहीबारसम्म चार जिल्लामा ५०० बढी कोरोना संक्रमित छन्।

काठमाडौं, रौतहट, महोत्तरी र पर्सामा सबैभन्दा बढी सक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

*यसअघि ५ हुनुपर्नेमा अन्यथा भएकोमा क्षमायाचनासहित सच्याइएको छ। 

 

प्रकाशित: Aug 13, 2020| 16:31 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।