काठमाडौं उपत्यकामा आज (बिहीबार) १२७ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार मन्त्रालयका अनुसार आज थपिनेमा काठमाडौंका १११ जना, भक्तपुरका ५ जना र ललितपुरका ११ जना छन्।
योसँगै कोरोना संक्रमितको संख्या काठमाडौंमा १,२७९ भक्तपुरमा १०८ र ललितपुरमा १९० जना छन्।