बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना : मृत्युको मामलामा बेलायतलाई पछि पार्दै भारत चौथो स्थानमा

कोरोना : मृत्युको मामलामा बेलायतलाई पछि पार्दै भारत चौथो स्थानमा

कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा १ लाख ६६ हजार २७ जनाको मृत्यु भएको छ भने दोस्रो नम्बरमा रहेको ब्राजिलमा १ लाख ४ हजार २०१ जनाको मृत्यु भएको छ।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

कोरोना भाइरसबाट बढी मृत्यु हुने देशको सूचीमा भारत चौथो स्थानमा उक्लिएको छ। बेलायतलाई पछि पार्दै भारत चौथो स्थानमा पुगेको हो।

भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ हजार ३३ पुगेको छ। बेलायतमा भने मृतकको संख्या ४६ हजार ७९१ छ।

कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा १ लाख ६६ हजार २७ जनाको मृत्यु भएको छ भने दोस्रो नम्बरमा रहेको ब्राजिलमा १ लाख ४ हजार २०१ जनाको मृत्यु भएको छ।

तेस्रो नम्बरमा रहेको मेक्सिकोमा ५४ हजार ६६६ जनाले ज्यान गुमाएका छन्।

प्रकाशित: Aug 13, 2020| 13:47 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।