बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पृथ्वी राजमार्गको धादिङ खण्डमा अत्यावश्यक सवारी साधन मात्रै चल्न पाउने

पृथ्वी राजमार्गको धादिङ खण्डमा अत्यावश्यक सवारी साधन मात्रै चल्न पाउने

पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाभर एम्बुलेन्स र अत्यावश्यक सामग्री बोकेका सवारी साधन मात्रै चल्न पाउने भएका छन्।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

काठमाडौं– पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाभर एम्बुलेन्स र अत्यावश्यक सामग्री बोकेका सवारी साधन मात्रै चल्न पाउने भएका छन्।

जिल्ला सुरक्षा समितिको बैठकले आज (बिहीबार) देखि लागू हुने गरी आवागमनमा कडाइ गर्ने निर्णय गरेको हो।

धादिङका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले चितवन–धादिङको सीमानामा पर्ने मौवाखोलादेखि काठमाडौं–धादिङको सीमा पिप्लामोडसम्म अत्यावश्यक बाहेकका सवारी साधन चल्न नपाउने जानकारी दिए।

मल्लले कोरोना भाइरसको संक्रमण बढेसँगै जोखिम कम गर्न अर्को निर्णय नभएसम्मको लागि आवागमनमा कडाइ गरिएको बताए।

 

प्रकाशित: Aug 13, 2020| 13:19 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।