बिहीबार, भदौ ११, २०८३

काठमाडौं उपत्यकाबाट बाहिरिन र भित्रिन रोक

आजदेखि काठमाडौंबाट अत्यावश्यक बाहेकका सवारी साधन बाहिरिन र भित्रिन नपाउने भएका छन्।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

काठमाडौं– आजदेखि काठमाडौं उपत्यकाबाट अत्यावश्यक बाहेकका सवारी साधन बाहिरिन र भित्रिन नपाउने भएका छन्।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले बाहिरिने र भित्रिने दुवै सवारी साधनको लागि पास बन्द गर्ने निर्णय गरेसँगै आवत–जावतमा रोक लागेको हो।

अर्को व्यवस्था नभएसम्मका लागि सवारी पास बन्द गरिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कोरोना भाइरसको संक्रमण बढेसँगै गृह मन्त्रालयले सवारी पास बन्द गर्न निर्देशन दिएको थियो।

सम्बन्धित समाचारः

पृथ्वी राजमार्गको धादिङ खण्डमा अत्यावश्यक सवारी साधन मात्रै चल्न पाउने

प्रकाशित: Aug 13, 2020| 13:39 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।