सोमबार, भदौ २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भाइरसबाट प्रभावित अर्थतन्त्र उकास्न १.४६ ट्रिलियन डलर लगानी गर्दै भारत

भारतले कोरोना भाइरस महामारीको नियन्त्रणका लागि आवश्यक सबै उपायलाई अवलम्बन गरिरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

यी हुन् कोरोनाबाट बढी मृत्यु बेहोर्ने १० देश

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वभर २ करोड ११ लाखभन्दा बढी भइसकेको छ। यीमध्ये ७ लाख ६५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

वीरगन्जपछि ग्रामीण क्षेत्रमा पनि फैलिँदै कोरोना

वीरगन्ज महानगरको समुदायमा मात्रै फैलिरहेको कोरोना भाइरस संक्रमण संक्रमण ग्रामीण क्षेत्रमा पनि फैलिन थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

रुसमा कोरोना भ्याक्सिनको उत्पादन सुरु, विश्वसनीयतामा वैज्ञानिककै शंका

रुसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादन सुरु गरेको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयले यही महिना (अगस्ट) को अन्त्यसम्ममा भ्याक्सिन उपलब्ध हुने बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

हुम्लाको ताजाँकोटमा ३०० घरधुरी विस्थापित

हुम्लाको तल्लो क्षेत्रमा रहेको ताजाँकोट गाउँपालिकामा ३०० घरधुरी विस्थापित भएका छन् । लगातार परेको अविरल वर्षाका कारण ताजाँकोट गाउँपालिकाको वडा नं ३ र ४ मा बढी क्षति पुगेको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

दूधकुण्ड फुट्ने सम्भावना न्यून

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले नुम्बुर हिमालको काखमा रहेको दूधकुण्डसहित अन्य पोखरी तत्काल फुट्ने सम्भावना नरहेको निष्कर्षसहितको प्रतिवेदन सार्वजानिक गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

मध्यपुरमा लकडाउन, अस्पताल सिल

मध्यपुरथिमि नगरपालिका क्षेत्रभित्र समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि लकडाउन गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३१, २०७७

सिन्धुपाल्चोकमा भदौ ७ सम्म लकडाउन

छिमेकी जिल्लामा कोरोना संक्रमण बढेको र जिल्लामा पनि संक्रमण बढ्न सक्ने देखिएपछि सिन्धुपाल्चोकमा भदौ १ गतेदेखि लकडाउन गर्ने निर्णय भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३१, २०७७

लाइन्स क्लब अफ भैरहवा ग्रिनसिटी गठन

लाइन्स क्लब अफ भैरहवा ग्रिनसिटी गठन भएको छ। युवा व्यवसायी शिवनाथ गुप्ता अध्यक्षतामा क्लबको ५३ सदस्यीय समिति गठन भएको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन ३१, २०७७

भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनीद्वारा संन्यासको घोषणा

भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गर्दै संन्यासको घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ३१, २०७७

अस्पताल ल्याउँदै गर्दा ज्यान गुमाएका पर्साका पुरुषमा कोरोना पुष्टि, धार्मिक परम्परा अनुसार सदगत

उपचारका लागि नारायणी अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गुमाएका पर्साका एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३१, २०७७

बाग्मतीमा कोरोना संक्रमितको संख्या २६६१ पुग्यो, उपत्यकामा मात्रै १७९४

बाग्मती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या दुई हजार ६६१ पुगेको छ। तीमध्ये काठमाडौं उपत्यकामा मात्र एक हजार ७९४ जना छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ३१, २०७७

सिन्धुपाल्चोक पहिरो : १८ जनाको शव भेटियो, २१ अझै बेपत्ता (अपडेट)

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२, लिदीमा (हिजो) शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ। यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको संख्या १८ पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३१, २०७७

रौतहटको निषेधाज्ञा भदौ ७ गतेसम्म लम्बियो

रौतहटमा साउन २४ शनिबार गतेदेखि लागू गरिएको निषेधाज्ञा आगामी भदौ ७ गतेसम्म निरन्तरता दिने निर्णय गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३१, २०७७

प्रदेश १ सरकारसँग प्रेस युनियनका ९ सुत्रीय माग

प्रेस युनियन प्रदेश १ का विभिन्न जिल्ला अध्यक्षहरुले कोरोनाका कारण पत्रकार र सञ्चार संस्था समस्यामा परेको भन्दै सरकार समक्ष ९ सुत्रीय माग अघि सारेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ३१, २०७७

लक्ष्मण छटपटाइरहे तर कुनै ट्याक्सीले अस्पताल पुर्‍याउन मानेनन्

लक्ष्मण ढलिसकेपछि अस्पताल लैजान थुप्रै ट्याक्सीलाई हारगुहार गर्दा पनि कसैले लिन नमानेको उनकी पत्नीले सुनाइन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ३१, २०७७

कैलालीका ९ सहित सुदूरपश्चिमका १५ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा आज १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३१, २०७७

सिन्धुपाल्चोक पहिरोमा मृत्यु हुनेको संख्या १६ पुग्यो, २३ जना अझै बेपत्ता

जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ। शुक्रबार बिहान गएको पहिरोमा परेका अझै २३ जना बेपत्ता छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ३१, २०७७

सिन्धुपाल्चाेक पहिरो प्रकरणमा कांग्रेसको प्रश्न : राज्यको ब्यस्तता कि बेवास्ता ?

नेपाली कांग्रेसले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीका नागरिकले सहयोग माग्दा राज्यले बेवास्ता गरेको प्रति प्रश्न तेस्र्याएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३१, २०७७

ओेली र मोदीबीच टेलिफोन वार्ता, छिमेकलाई प्राथमिकता नीतिको ओलीद्वारा सराहाना

भविष्यमा दुई पक्षीय मामिलामा वार्ता गर्न दुवै प्रधानमन्त्री तयार रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३१, २०७७