मंगलबार, भदौ २३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सुर्खेतमा जोर–बिजोर प्रणालीको विरोध, पाँच दिनदेखि सार्वजनिक यातायात ठप्प

सार्वजनिक यातायात नचल्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ। यद्यपि, निजी सवारीसाधन भने भाडामा सञ्चालन भइरहेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७

विद्युत् गृह र खानेपानी आयोजना भत्काउने दुई जना वडाध्यक्ष पक्राउ

अछाम- विद्युत् गृह र खानेपानी योजना भत्काएको आरोपमा अछाममा दुई जना वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७

७० करोड घुस काण्डमा जोडिएका विजय मिश्रलाई अख्तियारको ७ दिने म्याद

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाका एजेन्ट विजयप्रकाश मिश्रका नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ दिने म्याद जारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७

काठमाडौं उपत्यकामा थप ७ दिन निषेध आदेश थप्ने तयारी

कोरोनाको संक्रमण झनै बढेको निष्कर्षसहित काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले सात दिन निषेध आदेश थप्ने तयारी गरेका हुन् ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७

बारा र पर्सामा गरी थप ६३ जनामा कोरोना संक्रमण

बारामा ५० र पर्सामा थप १३ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७

नवलपरासीकी कोरोना संक्रमित महिलाको भैरहवामा मृत्यु

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ५ की एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७

चितवनमा थप ४८ जनामा कोरोना पुष्टि

भरतपुर अस्पतालले मंगलबार राति सार्वजनिक गरेको विवरण अनुसार चितवनका ४१ जना सहित ४८ जनामा कोरोना संक्रमण देखिएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७

बारामा कोरोना संक्रमित एक जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट बारामा थप एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७

मौसम अपडेट : पाँचवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

अहिले बिहान गण्डकी प्रदेश तथा प्रदेश ५ का धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७

कोरोनाबाट २४ घण्टामा कहाँ के भयो ? युरोपमा फेरि थपिए हजारौं संक्रमित

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा २ लाख ५७ हजार ७ सयभन्दा धेरै संक्रमित भएका छन् । ५ हजार ८ सय ४६ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७

टी-२० सिरिजमा इंग्ल्यान्ड र पाकिस्तनको बराबरी

तीन शृंखलाको टी-२० क्रिकेटमा आयोजक इंग्ल्यान्डले पाकिस्तानसँग १-१ को बराबरी खेलेको छ। तेस्रो खेलमा पाकिस्तानले आयोजक इंग्ल्यान्डलाई हराउँदै टि-२० सिरिज बराबरी गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७

सन्दीप सम्मिलित जमैका तल्लावाजको अर्को हार

नेपाली बलर सन्दीप लामिछानेको टिम जमैका तल्लावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा चौथो हार बेहोरेको छ। मंगलबार राति सम्पन्न खेलमा तल्लावाज शीर्ष स्थानको ट्रिनबागो नाइट राइडर्ससँग १६ रनले पराजित भएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७

विधिसम्मत हुन्छ अनलाइन श्राद्ध ?

कारणवश श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७

पिसिआरको नेगेटिभ रिपोर्ट नदेखाए कर्णालीमा प्रवेश निषेध

कर्णाली प्रदेश सरकारले यहाँका मूल प्रवेशद्वारमा पिसिआर टेष्ट रिपोर्ट नदेखाए रोक लगाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७

वीरमा १३ स्वास्थ्यकर्मीलाई कोरोना, दुई दिन ओपीडी सेवा बन्द गरिने

वीर अस्पतालमा मंगलबार १३ जना स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

फेरि बढ्यो पेट्रोलको मूल्य

नेपाल आयल निगमले पेट्रोलको मूल्य पुनः बढाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

मोरङमा २२ भदौसम्म निषेध आदेश जारी

जिल्ला प्रशासन कार्यालय मोरङले पनि निषेध आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

मलको हाहाकार अन्त्य गर्न बाबुराम भट्टराईका ४ सुझाव

प्रत्येक वर्ष हुने मलको हाहाकार अन्त्य गर्न पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका नेता बाबुराम भट्टराईले चारवटा विकल्प प्रस्तुत गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

कोरोनामुक्त भएकालाई टोलवासीको स्वागत

कोरोना संक्रमण भएकाहरुलाई समाजले ‘विभेदपूर्ण’ व्यवहार गर्दा मानसिक तनाव भोग्नेको संख्या बढ्दो छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

सर्वस्वसहित जन्म कैद सजाय सुनाइएका व्यक्ति १६ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्म कैद सजाय भई फरार रहेका एक व्यक्ति १६ वर्षपछि पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७