शुक्रबार, भदौ १२, २०८३

चितवनमा थप ४८ जनामा कोरोना पुष्टि

भरतपुर अस्पतालले मंगलबार राति सार्वजनिक गरेको विवरण अनुसार चितवनका ४१ जना सहित ४८ जनामा कोरोना संक्रमण देखिएको हो।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

चितवनमा थप ४८ जनामा कोरोना पुष्टि

भरतपुर- चितवनमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालले मंगलबार राति सार्वजनिक गरेको विवरण अनुसार चितवनका ४१ जना सहित ४८ जनामा कोरोना संक्रमण देखिएको हो।

भरतपुर महानगरपालिकाका ३९ , रत्ननगर र राप्ती का एकरएक जना गरि चितवनको ४१ जना र नवलपरासीका ३ जना, धनुषा, रुपन्देही, सिराहा र बाराका ४ जना गरि चितवनमा ४८ जनामा कोरोना पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

भरतपुर ल्यावमा परिक्षण गरिएका २८५ नमुना मध्य ३५ जनाको कोरोना पोजेटिभ देखिएको छ । भने भरतपुर कोभिड ल्यावले धुलिखेल प्रयोगशालामा पठाएको स्वाब मध्ये चितवनका १३ जनामा कोरोना पोजेटिभ देखिएको भरतपुर अस्पतालले जनाएको छ ।

प्रकाशित: Sep 02, 2020| 08:07 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।