अस्पतालकाे आकस्मिक कक्षमा उपचार गर्न ल्याइएको बिरामीमाथि बिहीबार राती ९ बजे करिब २०–३० जनाको समूहमा आएका अज्ञात ब्यक्तिहरुले गुण्डागर्दी शैलीमा आकस्मिक कक्षमा प्रवेश गरि बिरामीलाई कुटपिट गरेका हुन् ।
तनहुँ- कोरोना सङ्क्रमणको जोखिम बढेसँगै जिल्ला कारागार तनहुँमा उच्च सतर्कता अपनाइएको छ । दिनदिनै कारागारमा कैदीबन्दी थपिनेक्रम बढेसँगै कारागार प्रशासनले उच्च सतर्कता अपनाएको हो ।
काठमाडौं– वर्षाका कारण खेल प्रभावित बनेपछि नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम जमैका तलावाज र सेन्ट किट्स एण्ड नेविस पेट्रियोट्सले सीपीएलमा अंक बाँडेका छन्। ट्रिनिडाड एण्ड टोबागोमा वर्षाका कारण खेल...
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम पार्टीका केन्द्रीय सदस्य एनपी साउद प्रमुख रहेको शुभेच्छुक संस्था समन्वय विभागमा उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गरेका छन्।
अमेरिकाका वरिष्ठ कोरोना विशेषज्ञ तथा ह्वाइट हाउसका कोरोना भाइरस टास्क फोर्सका सदस्य डा. एन्थोनी फाउचीले यही अक्टोबरसम्ममा कोरोनाको भ्याक्सिन तयार हुने सम्भावना नरहेको बताएका छन्।