मंगलबार, भदौ २३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मन्त्रालयबाट बिदा हुँदै खतिवडाले भने- मैले व्यक्तिगत अभीष्टका लागि केही गरेको छैन

मन्त्रालयबाट बिदा हुँदै खतिवडाले आफूले कार्यकालभर व्यक्तिगत अभीष्टका लागि केही काम नगरेको बताए।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने पक्राउ

पत्रकारको ज्याकेट लगाएर हातमा क्यामेरा बोक्दै बिहीबार पुल्चोकमा प्रहरीलाई ढुंगा हान्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

अस्पतालमा आक्रमण गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग

नेपाल चिकित्सक संघ (एनएमए) ले स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेजमा भएको आक्रमणको भर्त्सना गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

लिभरपुलका ४ खेलाडी पीएफए अवार्डका लागि मनोनित

प्रिमियर क्लब लिभरपुलका चार खेलाडी प्रोफेसनल फुटबलर्स एसोसिएसन (पीएफए) अवार्डका लागि मनोनित भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

सुआरेज इटालीयन क्लब युभेन्टस् जाने

स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड लुइस सुआरेज इटालीयन लिगविजेता क्लब युभेन्टस् जान तयार भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

पर्सामा संक्रमणमुक्त हुनेको संख्या बढ्दै

पर्सामा संक्रमित हुनेसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्यासमेत बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

निजी विद्यालयले अनलाइन कक्षाको शुल्क लिन पाउने

निजी विद्यालयले अनलाइन कक्षाको शुल्क लिन पाउने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

अर्थमन्त्री खतिवडाले दिए पदबाट राजीनामा

अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

कोरोना तथ्यांकमा नयाँ रेकर्ड

कोभिड-१९ को तथ्यांकमा नेपालमा शुक्रबार नयाँ रेकर्ड कायम भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

६ जनालाई वरुण हिमाल आरोहणका लागि अनुमति

पर्यटन विभागले वरुण हिमाल आरोहणका लागि ६ जनालाई अनुमति दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

पोखरा महानगरका विभिन्न वडा एक हप्तालाई सिल

कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि पोखरा महानगरपालिकाका विभिन्न वडा एक हप्ताका लागि सिल गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

चितवनमा १२ दिन निषेध आदेश थप

जिल्ला प्रशासन कार्यालय चितवनले भदौ ३१ गतेसम्म निषेध आदेश थप गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

यी हुन् आज संक्रमित नथपिएका २१ जिल्ला, कहाँ कति थपिए?

पछिल्लो २४ घण्टामा मुलुकका २१ जिल्लामा कोरोना भाइरस नथपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

५६ जिल्लामा थपिए संक्रमित, सबैभन्दा धेरै काठमाडौंमै

आज उपत्यकाका आज तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी ४५४ जनामा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

प्रदेश १ मा १४५ संक्रमित थपिए, ७२ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १४५ जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमणमा यो अहिलेसम्मकै उच्च हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

यी हुन् ५०० बढी संक्रमित भएका र संक्रमणमुक्त जिल्ला

६ जिल्लामा सक्रिय संक्रमितको संख्या नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

२४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं- कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको संख्या २७१ पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

आज १,३५९ जनामा कोरोना पुष्टि : १,३५४ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३५९ जनामा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

उपत्यकामा साढे चार सयभन्दा बढी संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज शुक्रबार ४५४ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

कोरोनाको २४ घण्टे अपडेट (LIVE)

नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७