बिहीबार, भदौ २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

हराउँदै मातृभाषा, खिइँदै पहिचान

मातृभाषाको प्रयोग, संरक्षण र संवर्द्धनमा हामी कति दत्तचित्त छौं? मातृभाषाप्रेम कस्तो छ? कस्तो हुनुपर्ने? पराया र राजनीतिका खेलौना वा सिकार त हुँदै छैनन् हाम्रा मातृभाषाहरू?
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

बालबालिकाले इन्टरनेट चलाउँदा ध्यान दिनैपर्ने कुरा

अचेल बालबालिका घरमै अनलाइनबाट पढिरहेका छन्। यसले एक प्रकारले सजिलो बनाइदिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

घाइते खेलाडीलाई सिप्यानले सहयोग गर्ने

काठमाडौं– आइतबार साँझ दुर्घटनामा परेर घाइते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललितसिंह भण्डारीलाई क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले सहयोग गर्ने भएको छ। उसले आज(सोमबार) सूचना जारी गर्दै घाइते खेलाडीको सहयोगका...
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

लक्षण देखिएकालाई मात्रै कोरोना परीक्षण गर्ने मन्त्रालयको प्रस्तावप्रति विज्ञको आपत्ति

कोरोना भाइरस संक्रमणको लक्षण देखिएका व्यक्तिमा मात्रै आरटीपीसीआर गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावप्रति विज्ञहरूले आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्छ : पाकिस्तानी प्रधानमन्त्री

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

फेवातालसम्बन्धी विस्तृत अध्ययन प्रतिवदेन प्रधानमन्त्रीलाई हस्तान्तरण

पोखरा- पोखरा महानगरपालिकाले नापी कार्यालय कास्कीको सहयोगमा फेवाताल सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

‘भोकै मर्ने भयौं, सैलुन खोल्न देऊ’

लकडाउनका कारण लामो समयसम्म व्यवसाय बन्द हुँदा मर्कामा परेको भन्दै सैलुन व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

एक महिने शिशुसहित मकवानपुरमा थप १६ जनामा कोरोना पुष्टि

मकवानपुरमा एक महिने शिशुसहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

एसिया प्रशान्त संघ स्थापनामा जोड दिंदै सकियो अन्तर्राष्ट्रिय नेतृत्वदायी सम्मेलन

एसिया प्यासिफिक यूनियन स्थापनामा जोड दिंदै तीन दिने अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलन सकिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

ओपो ए५३ नेपालमा पनि सार्वजनिक हुँदै

नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

नारायणगढ–मुग्लिन सडकखण्डमा ठाउँठाउँमा पहिरो, पूर्ण सञ्चालनमा आउन दिनभर लाग्ने

नारायणगढ–मुग्लिन सडकखण्डमा चार ठाउँमा ठूला र ठाउँठाउँमा साना पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

सनराइज बैंकले कार्ड दिँदा पिनवाला कागज नदिने

नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

तोलामा ६०० रुपैयाँले बढ्यो सुनको मूल्य

मंगलबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर कोरोना संक्रमित

ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

डिसहोमको ‘द स्ट्रिङ’ दोस्राे चरणमा

डिसहोमले सुरु गरेको अंग्रेजी गीतको गायन प्रतियोगिता ‘द स्ट्रिङ’ अडिसन राउण्डबाट १० प्रतियोगी छनौटसँगै दोस्रो चरणमा प्रवेश गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

लक्षण नदेखिए स्वास्थ्यकर्मीको पनि कोरोना परीक्षण नगरिने

अब उपचारमा खटिने चिकित्सक, नर्स, प्रयोगशाला तथा सरसरफाइ कर्मचारीमा कुनै लक्षण देखिए वा ब्यक्तिगत सुरक्षा सामग्री उपयुक्त ढंगले नलगाएको शंका लागेमा मात्रै पीसीआर परीक्षण गरिनेछ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

६ वर्षपछि दुई जना बलात्कारी पक्राउ

सामूहिक बलात्का मुद्दाका फरार भएका दुई जनालाई प्रहरीले छ वर्षपछि पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७