बिहीबार, भदौ २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सत्तासुख भोगिरहेका मन्त्री उत्रिए संविधानको विरोधमा

पाँच वर्षअघि राष्ट्रिय जनता पार्टीका रुपमा विरोध जनाउन थालेका दलका नेताहरु यसपल्ट जनता समाजवादीका तर्फबाट सडकमा उत्रिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७

डा. केसीको अवस्था गम्भीर, भन्छन्- सास हुन्जेल लडिरहन्छु

अनशनका क्रममा जुनसुकै बेला जे पनि हुन सक्ने भएकाले यथाशीघ्र २४ सै घण्टा स्वास्थ्य निगरानी गर्न सकिने ठाउँमा स्थानान्तरण गर्नुपर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. प्रवीणकुमार गिरीले बताए।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७

घरमै पुगेर स्वाब संकलन गर्न मोबाइल भ्यान

विराटनगर महानगरपालिकाले मोबाइल स्वाब भ्यान सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७

जयनको जय जगत गीत सार्वजनिक (भिडियो)

जयन जे वाइबाको जय जगत गीत सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७

पृथ्वीनारायण क्याम्पसको नेपाली विभागमा अलग्गै पुस्तकालय

पृथ्वीनारायण क्याम्पस नेपाली विभागले विभागीय पुस्तकालय सञ्चालनका लागि किताब संकलन थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७

प्रदेश १ मा ५९ संक्रमित थपिए, ७१ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५९ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७

सुदूरपश्चिममा थप ३९ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा आज (शनिबार) थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७

उपत्यकामा ७११ संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ७११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७

कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय नाघ्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७

आज १२ सय ४ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७

कर्णाली प्रदेशमा थप ४४ जनामा कोरोना पुष्टि

कर्णाली प्रदेशमा आज (शनिबार) थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७

डा. गोविन्द केसीको जीवन रक्षा गर्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिकित्सा क्षेत्र सुधारका अभियान्ता डा. गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७

५ असाेजदेखि हुने आन्तरिक उडानको ५० प्रतिशत बुकिङ

कोभिड-१९ महामारीका कारण विगत ६ महिनादेखि बन्द रहेको मुलुकको आन्तरिक हवाई उडान यही असोज ५ देखि नियमित सञ्चालन हुँदैछ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७

शैलजा आचार्य पत्रकारिता पुरस्कार पत्रकार घिमिरे र आचार्यलाई

शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट विराटनगरका दुई पत्रकार पुरस्कृत भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७

दिल्लीमा भारतीय पत्रकारसहित एक नेपाली महिला गिरफ्तार

भारतीय सञ्चारमाध्यमहरुका अनुसार राजधानी नयाँ दिल्लीमा एक भारतीय पत्रकारसहित नेपाली महिला गिरफ्तार भएकी छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७

कांग्रेस महामन्त्री कोइराला ‘डिस्चार्ज’

ज्वरो आएपछि गत मंगलबारदेखि काठमाडौंको ओम अस्पतालमा भर्ना भएका कांग्रेस महामन्त्री शशांक कोइराला शनिबार डिस्चार्ज भएका छन।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७

बुद्धिजीवीको दायित्व

शासनले हामी बुद्धिजीवीलाई यो रोटी एउटा सर्तमा दिएको छ– त्यो के भने, हामीले यो रोटी मुखमा राखेर थुतुनो बन्द गर्नुपर्छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७

सुदूरपश्चिममा १४ कैदीबन्दीलाई माफी

संविधान दिवसको अवसरमा सुदूरपश्चिममा १४ जना कैदीको कैद मिनाहा भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७

हतुवागढी उपप्रमुख राईको निधन

भोजपुरको हतुवागढी गाउँपालिका उपप्रमुख चन्द्रमा राईको शनिबार विराटनगरमा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७

संविधान सहमतिको दस्तावेज बनेको छः मुख्यमन्त्री पोखरेल

मुख्यमन्त्री शंकर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको बताएका छन।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७