शनिबार, भदौ १३, २०८३

हतुवागढी उपप्रमुख राईको निधन

भोजपुरको हतुवागढी गाउँपालिका उपप्रमुख चन्द्रमा राईको शनिबार विराटनगरमा मृत्यु भएको छ।
 |  शनिबार, असोज ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३, २०७७

विराटनगर– भोजपुरको हतुवागढी गाउँपालिका उपप्रमुख चन्द्रमा राईको शनिबार विराटनगरमा मृत्यु भएको छ।

४८ बर्षीया राईको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा आज विहान ३ बजे मृत्यु भएको हतुवागढी १ का वडाअध्यक्ष कुमार विष्टले बताए ।

जण्डिस र निमोनियाबाट पीडित राईको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

नेकपा भोजपुर सचिवालय सदस्य समेत रहेकी राईको निधनप्रति प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शोक व्यक्त गरेका छन्।

राईको निधनले भोजपुर नेकपा र पालिकालाई अपुरणीय क्षति पुगेको मुख्यमन्त्री राईले बताए।

प्रकाशित: Sep 19, 2020| 06:54 शनिबार, असोज ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।