बिहीबार, भदौ २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोबास कलेजले ४ सय विद्यार्थीलाई छात्रवृत्ति दिने

कोबास कलेज विराटनगरले कक्षा ११ मा भर्ना हुने ४ सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७

आर्सनललाई हराउँदै ईपीएलमा लिभरपुलको तेस्रो जित

काठमाडौं– डिफेन्डिङ च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिग (ईपीएल)मा तेस्रो जित निकालेको छ। लिभरपुलको मैदान एनफिल्डमा सम्पन्न खेलमा आर्सनललाई ३–१ गोलले हराउँदै घरेलु टिमले जित निकालेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७

अनुगमनको पत्तो पाएपछि विराटनगरका औषधि पसल सञ्चालक फरार

औषधि पसलमा अनुगमन सुरु भए लगत्तै विराटनगरका १८ बटा फार्मेसी सञ्चालक फरार भएका छन् । 
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७

सुपरओभरमा मुम्बईलाई बैंगलोरले हरायो

सुपरओभरमा मुम्बईले दिएको ८ रनको लक्ष्य पूरा गर्दै बैंगलोरले खेल जितेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७

डा‍. केसीको माग अविलम्ब पूरा गर्न माग

नागरिक समाजका प्रतिनिधिहरुले डा. गोविन्द केसीसँग विगतमा गरेका सम्झौता इमानदारिताका साथ पालना गरी उनको अनशन अन्त्यको वातावरण बनाउन सरकारसँग माग गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

तनहुँमा १२८ फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले ६६ वर्षभन्दा बढी कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

कोरोना महामारीमा अर्थतन्त्र : कालो बादलमा चाँदीकाे घेरा 

कोरोना महामारीका कारण आर्थिक गतिविधि ठप्प हुँदा मुलुकको समग्र अर्थतन्त्र निराशाजनक देखिए पनि केही सूचकहरू सकारात्मक देखिएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

सडक निर्माणमा ढिलाइ गर्ने ठेकेदारमाथि कारबाही सुरु

सरकारले ठेक्का सम्झौतामा तोकिएको अवधिमा निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनी (ठेकेदार) माथि कारबाही  सुरु गरेकाे  छ। 
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

१९ प्रहरीसहित कर्णालीमा ३३ संक्रमित थपिए

सुर्खेतस्थित महेश्वरी बाहिनीमा कार्यरत १९ जना प्रहरीसहित कर्णाली प्रदेशमा आज ३३ जनामा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

सर्वोच्चले भन्यो- ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्नू

सर्वोच्च अदालतले ओबीसीआई लिमिटेड प्रालि (ओम्नी) लाई कालोसूचीमा राख्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

बलात्कार, हिंसा जस्ता घटनामा गम्भीर बन्न सरकारलाई कांग्रेसको आग्रह

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले महिला हिंसा, बलात्कार र हत्या जस्ता घटनाको निरुपणमा गम्भीर बन्न सरकारलाई अपील गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

वित्तीय संस्थाका ग्राहक संरक्षणका लागि राष्ट्र बैंकले बनायो कार्यविधि 

नेपाल राष्ट्र बैंकले पहिलो पटक वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि २०७७ जारी गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

दुर्गा घिमिरेलाई १ लाख राशिको समाजसेवा पुरस्कार

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति तथा समाज सेवा पुरस्कार यस वर्ष महिला बेचबिखन विरुद्ध तथा महिला सशक्तीकरणका क्षेत्रमा क्रियाशील दुर्गा घिमिरेलाई प्रदान गरिने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

बलात्कारका घटनामा मिलापत्र गराउनेलाई कडा कारवाही गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रामबहादुर थापाले बलात्कारका घटनामा मेलमिलाप गराउने, पञ्चायती बस्ने कार्यमा संलग्नहरुलाई पनि मतियारको रुपमा पक्राउ गरी कारवाही गर्न मातहतका निकायलाई आफूले निर्देशन दिइसकेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

दशैं तयारी : सुपथ मूल्य पसल बिहीबारदेखि, दुई हजार खसीबोका ल्याइने

काठमाडौं- दशैँंलाई लक्षित गर्दै असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

विराटको बैंग्लोर बलियो कि रोहितको मुम्बई ? खेल आज राति

मुम्बईले आईपीएलको ५ फाइनल खेलमा सहभागी हुँदै ४ उपाधि जितेको छ तर दुई फाइनल खेलेको बैंग्लोरले उपाधि जित्न सकेको छैन।
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

धनगढीमा थप एक संक्रमित महिलाको मृत्यु

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

सशस्त्र प्रहरीका गोताखोरलाई १० लाखको बिमा 

सरकारले सशस्त्र प्रहरीका गोताखोरलाई १० लाखको बिमा गर्ने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

५५ जिल्लामा कोरोना संक्रमित थपिँदा सबैभन्दा बढी काठमाडौंमा (कहाँ कति?)

पछिल्लो २४ घण्टामा देशभरका ५५ जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या थपिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७