प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकारसँग अपिल गरेका छन्।
सातजना केन्द्रीय सदस्यमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सोमबारका लागि डाकिएको बैठक स्थगित गरी २५ गतेका लागि तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।