शनिबार, भदौ १३, २०८३

उपत्यकामा झन्डै १६ सय संक्रमित थपिए

केही साता काठमाडौंमा संक्रमणदर उच्च छ। 
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५ सय ९९ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौंका १३ सय ७३ जना, ललितपुरका १८७ जना र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको हो।

केही साता काठमाडौंमा संक्रमणदर उच्च छ। 

हिजो शनिबार ११ सय ७७ जना संक्रमित थपिएका थिए।

पछिल्लो २४ घण्टामा देशभर २२ सय ५३ जना संक्रमित थपिएका छन्। 
 

प्रकाशित: Oct 04, 2020| 10:39 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।