शुक्रबार, भदौ २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

रोकिएन चाडपर्वको मुखमा भारत पस्ने क्रम

विगतका वर्षमा दशैं र तिहारको मुखमा घर बाहिर रहेकाहरु घर फर्कने गर्थे। यस बर्ष भने कारोना महामारीका कारण केही महिना अघि भारतबाट आएकाहरु पनि दशैं, तिहारको मुखमा मुग्लान जाने क्रम...
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

चार वर्षपछि भेटियो चन्दननाथबाट हराएको मूर्ति, तीन  पक्राउ

प्रहरीले जुम्ला खलंगास्थित ऐतिहासिक तथा पुरातात्विक  चन्दननाथ मन्दिरबाट चोरी भएको दुई थान मूर्ति चार वर्षपछि फेला पारेको छ । 
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

ई-सेवा मनी ट्रान्स्फरको ‘दसैं तिहार भर, सयको अफर’ योजना

नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

सामसङ ग्यालेक्सी जेड-२ को बुकिङ खुला

नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

डा. केसीको समर्थनमा आवासीय चिकित्सकले बहिष्कार गरे ओपीडी 

तीन वटा मेडिकल कलेजका आवासीय चिकित्सकहरूले आजदेखि ओपीडी सेवा बहिष्कार गरेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

दार्चुलामा विदेशी भूमि प्रयोग गर्नुपर्ने बाध्यता हट्यो- सेना

सदरमुकामदेखि घाँटीबगड हुँदै छाङरु जाने बाटो ३ वर्षदेखि अवरुद्ध भएपछि  विदेशी भूमि प्रयोग गर्नुपर्ने त्यहाँका स्थानीयलाई बाध्यता थियो । 
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

सिराहामा विद्यालय बन्द गर्ने निर्णय 

जिल्ला विपद् व्यवस्थापन समितिले  विभिन्न स्थानीय तहमा सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ।  बैठकले सामाजिक दुरी कायम गरी सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

प्रदेश ५ को स्थायी राजधानी र नामका विषयमा आज मतदान हुँदै, यस्तो छ अंक गणित 

सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले पेश गरेको प्रदेश ५ को नाम र स्थायी राजधानीको प्रस्तावमा आज मतदान हुने भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

जसले कोरोनाबाट मरेका ४०० भन्दा बढीको दाहसंस्कार गरिसके

कोरोनाले हामीलाई धेरै कुरा सिकाएको छ। समस्यामा परेकाहरुलाई सहयोग गर्न उत्प्रेरित गरेको छ। यस्ता कैयौं मानिसका कथा हामीले सुन्दै–पढ्दै–देख्दै आएका छौं, जसले मानवता अझै बाँकी छ भन्ने प्रमाणित गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

मोरङ र सुनसरीमा तीन जना कोरोना संक्रमितको मृत्यु 

मोरङ र सुनसरीमा मंगलबार विहान ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

जेकोविच फ्रेन्च ओपनको क्वार्टरफानलमा, लाइन जजमाथि फेरि प्रहार

सर्विन टेनिस खेलाडी नोभान जोकोविच फ्रेन्च ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

कोरोनाबाट ७७ वर्षीय पुरुषको मृत्यु

कारोना संक्रमण भएका एक वृद्धको चितवन मेडिकल कलेजमा निधन भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

दमकका  नगरप्रमुखलाई कोरोना पुष्टि

झापाको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलाई कोरोना सङ्क्रमण पुष्टि  भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

छाङरुबासीलाई विदेशी भूमि प्रयोग गरेर सदरमुकाम आउनुपर्ने बाध्यता हट्यो 

दार्चुला ब्यास नगरपालिका १ छाङरुबासीलाई स्वदेशी भूमिको बाटो भएर जिल्ला सदरमुकाम आवत–जावत गर्न सजिलो भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

कमल थापा भन्छन्- अति भयो, संघीयता खारेज गरौं

पछिल्लो ५ वर्षको अनुभव र प्रदेश ५ मा हिजो मात्रै भएको ध्वंसात्मक कृयाकलापले नेपालमा संघीयता आवश्यक नभएको प्रमाणित गरेको उनको दावी छ ।  
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

‘गोवर गणेश’को गीत ‘अमिलो मोई’ सार्वजनिक 

नेपाली चलचित्र ‘गोवर गणेश’को पहिलो गीत ‘अमिलो मोई’ सार्वजनिक भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

एकै दिनमा थपिए २ लाख ६० हजार कोरोना संक्रमित, २४ घण्टामा कहाँ के भयो ? 

कोरोना भाइरसबाट पछिल्लो २४ घण्टा २ लाख ६० हजार ५ सय ५० जना संक्रमित भएका छन् भने ४ हजार १ सय ६५ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

लाकुरीभञ्ज्याङ–चौकीडाँडाँ सडक विस्तार तीव्र

कोरोना कहरकै बीचमा लाकुरीभञ्ज्याङ–कुशादेवी–पनौती–नमोबुद्ध–चौकीडाँडा सडक विस्तारले तीव्र पारिएको छ। विपी राजमार्गको वैकल्पिक मार्गको रुपमा हेरिएको सो सडकको विस्तारलाई वाग्मती प्रदेश सरकारकाले सहयोग गरेको छ।   
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७