शनिबार, भदौ १३, २०८३

कोरोनाबाट ७७ वर्षीय पुरुषको मृत्यु

कारोना संक्रमण भएका एक वृद्धको चितवन मेडिकल कलेजमा निधन भएको छ। 
 |  मंगलबार, असोज २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०७७

चितवन-कारोना संक्रमण भएका एक वृद्धको चितवन मेडिकल कलेजमा निधन भएको छ। 

अस्पतालमा उपचाररत कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको आज विहान मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए।

निमोनिया र श्वासप्रश्वासको समस्या भएर उनी असोज १६ गते अस्पतालमा भर्ना भएका थिए। 

 उनलाई उपचारका क्रममा  असोज १८ गते कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ। 

सङ्क्रमण पुष्टि भएसँंगै उनलाई  कोभिड सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो। 

प्रकाशित: Oct 06, 2020| 02:48 मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।