शुक्रबार, भदौ २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आईपीएलको अंकतालिकामा अघि–पछि रहेका चेन्नई र कलकत्ता आज भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आजको खेलमा चेन्नई सुपर किंग्सले कोलकत्ता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्नेछ।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

क्रिकेट रंगशाला बनाउन धुर्मुस सुन्तली फाउन्डेसनलाई तीन करोड 

बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई तीन करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

माल्टा पठाइदिने भन्दै ४८ लाख ठगी गर्ने पक्राउ

काठमाडौं– माल्टा पठाइदिने भन्दै ४८ लाख रुपैयाँभन्दा बढी रकम ठगी गर्ने एकजनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

जाजरकोट जीप दुर्घटना : मृतकको संख्या ५ पुग्यो

जाजरकोटमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ। मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका वडा नं. ११ का वडाध्यक्ष अमरबहादुर शाहीलगायत छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

अत्याधुनिक होलसेल बिजनेस कम्प्लेक्स एनबीटीसी सञ्चालनमा 

नेपालकै सबैभन्दा ठूलो, व्यवस्थित र अत्याधुनिक दाबी गरिएको होलसेल बिजनेश कम्प्लेक्स एनबीटीसी अर्थात् नेशनल विजनेश ट्रेड सेन्टर काठमाडौंको कलंकीमा बुधबारबाट संचालनमा आएको छ । 
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

विराटनगरमा क्रेनबाट खसेर कामदारको मृत्यु 

मोरङमा एक उद्योगमा कार्यरत कामदारको क्रेनबाट खसेर मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

डा. केसीलाई बचाउन देशैभर नागरिक सत्याग्रहको अपिल 

सोलिडारिटी फर डा‍. केसी अलायन्सले डा. केसीको जीवन रक्षाको माग गर्दै देशव्यापी रुपमा नागरिक सत्याग्रह गर्न अपिल गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

बेडको अभाव हुन थाल्यो, अत्यावश्यक नभई अस्पताल नजानू : मन्त्रालय

कोरोना संक्रमणको दर बढेसँगै अस्पतालहरुमा बेडको अभाव भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

यी हुन् सयभन्दा बढी संक्रमित थपिएका ७ जिल्ला 

आज सबैभन्दा बढी काठमाडौंमा १२ सय ९६ जना संक्रमित थपिएका छन्। त्यसैगरी ललितपुरमा २९३ जनामा संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जिनोम एडिटिङको तरिका पत्ता लगाउने दुई वैज्ञानिकलाई

यो नयाँ तरिकाका कारण क्यान्सरको उपचारमा सहयोग पुगेको छ र आनुवांशिक रोगको उपचार सम्भव हुन थालेको छ। 
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

कुल संक्रमित ९४ हजार २५३, आज ६५ जिल्लामा थपिए (कहाँ कति?)

नेपालमा कोरोना भाइरस संक्रमितको संख्य ९४ हजार २५३ पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

मुम्बईमा पानीपुरी बेचेर क्रिकेटर बनेका हुन् यशस्वी

भारतका किशोर ब्याट्सम्यान यशस्वी जयसवालले क्रिकेटको सपना पूरा गर्नका लागि सडकमा पानी पूरी बेचे र टेन्टमुनि बसे। 
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

२४ घण्टामा १५ जना कोरोना संक्रमितको मृत्यु

आजको दिनमा देशभरका आईसीयूमा २३३ जना र भेन्टिलेटरमा ३७ जना संक्रमित छन्। 
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

उपत्यकामा झन्डै १७ सय कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १२ सय ९६, ललितपुरका २९३ जना र भक्तपुरका ९५ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो

नेपालमा कोरोना भाइरस संक्रमितबाट सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

आज हालसम्मकै बढी ३,४३९ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिनमा कोरोना पुष्टि हुने यो हालसम्मकै ठूलो संख्या हो।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

११४ न्यायाधीश सरुवा र पदस्थापन (को कहाँ सूचीसहित)

न्याय परिषद्ले ठूलो संख्यामा न्यायाधीशको सरुवा र पदस्थापन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

दोहोरो अंकले बढ्यो सेयर बजार 

बुधबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले उकालो लागेको छ। 
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

जाजरकोटमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित २ को मृत्यु

जाजरकोटको जुनीचाँदेमा जीप दुर्घटना हुँदा एक जनप्रतिनिधिसहित २ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

प्रस्तावित तीन राजदूतको सुनुवाइका लागि उजुरी आह्वान

अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ प्रक्रिया सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७