शनिबार, भदौ २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पोखराका ९ ताल साइकल ट्र्याकले जोडिँदै 

पोखराका ९ ताललाई जोड्ने गरी सय किलोमिटर सडकमा साइकल लेन बनाउने पोखरा महानगरको योजना छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

वृद्धलाई ठक्कर दिएर भाग्न खोज्ने कार चालक पक्राउ

राजविराज- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत  सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

प्रदेश १ मा ५३ प्रतिशत कोरोना संक्रमित संक्रमणमुक्त

प्रदेश १ मा १ लाख ५५ हजार २८५ जनाको पीसीआर परीक्षण गरिएको छ, तीमध्ये११.३९ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

च्याम्पियन्स लिगमा लिभरपुलको जित

काठमाडौं– प्रिमियर क्लब लिभरपुलले मंगलबार राति सम्पन्न मिजुल्यान्डविरुद्धको खेलमा सहज जित निकालेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

पत्रकार चौधरीको निधन

सिरहा- नेपाल पत्रकार महासंघ सिरहाका सदस्य कृष्णमोहन चौधरीको निधन भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

पोखरीमा डुबेर दाजुभाइको मृत्यु

सिरहा- पोखरीमा डुबेर सिरहाको नरहा गाउँपालिकाका एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

बाघको आक्रमणबाट दुई युवाको ज्यान गयो

झापा- मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । घटनामा मधुवन– ३ बस्ने २७ वर्षीय दिनेश थारु र २६ वर्षीय रमेश चौधरीको मृत्यु...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

मार्सेल्लीविरुद्ध सिटीको सहज जित

काठमाडौं– म्यानचेस्टर सिटीले मंगलबार राति सम्पन्न च्याम्पियन्स लिगको खेलमा फ्रेन्च क्लब मार्सेल्लीलाई ३–० गोलअन्तरले हराएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

मेचीनगरका मेयर कोरोना उपचारका लागि भारततिर

पाँचथर- मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोभिड–१९ को थप उपचारका लागि भारतको सिलिगुढी लगिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

घरेलु समर्थकमाझ बायर्नको नाटकीय जित

काठमाडौं– डिफेन्डिङ च्याम्पियन बायर्नले च्याम्पियन्स लिग अन्तर्गत मंगलबार रातिको खेलमा नाटकीय जित निकालेको छ। लोकोमोटिभ मस्कोको मैदानमा सम्पन्न खेलमा घरेलु टिमविरुद्ध बायर्नले २–१ गोलको जित निकालेको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

माता उतार्ने नाममा दुष्कर्म गर्ने धामी पक्राउ

उदयपुर- त्रियुगा नगरपालिका १० बोक्सेका पानीट्याङकी निवासी एक वनझाँक्री बलात्कार आरोपमा पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

च्याम्पियन्स लिग : दोस्रो खेलमा पनि रियल मड्रिड जितविहीन

काठमाडौं– यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा रियल मड्रिड बराबरीमा रोकिएको छ। मोन्चेनग्लाडबाखको मैदानमा सम्पन्न खेलमा रियल घरेलु टिमसँग २–२ गोलको बराबरीमा रोकिएको थियो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

बेलायती महारानीलाई चाहियो हाउसकिपिङ असिस्टेन्ट, तलब २९ लाख २८ हजार रुपैयाँ

विश्वकै पुरानो बेलायती राजघरानाको चर्चा बेलाबेलामा भइरहन्छ विश्वभर नै। यो राजघरानाका कैयौं विशेषता छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

आईपीएलमा दिल्लीको अर्को हार

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)मा मंगलबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल पराजित भएको छ। युएइको शारजहा मैदानमा भएको खेलमा उसले सनराइजर्स हैदराबादविरुद्ध ८८ रनको हार बेहोरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७

देशभरका संक्रमितमध्ये आधाभन्दा बढी बागमती प्रदेशमा

कोरोना भाइरसबाट देशभर कुल संक्रमितमध्ये बागमतीमा झन्डै ५२ प्रतिशत छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७

बिहार चुनाव : पुष्पम् प्रियाको उचाइ छुने रहर

बोस्टन कन्सल्टिङ ग्रुप र लन्दन स्कुल अफ इकोनोमिक्सका लागि 'विकसित लोकतन्त्रमा सार्वजनिक नीति परियोजना' बारे काम गरिरहेका बेला बिहारमा इन्सेफ्लाइटिसबाट बालबालिकाको धमाधम मृत्यु हुन थालेको खबरले उनी बिहार फर्किइन्। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७

चितवनमा थप एक संक्रमितको मृत्यु

चितवनमा थप एक कोरोना सङक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७

बर्दियामा बाघको आक्रमणबाट दुईको मृत्यु

मधुवन नगरपालिका ३ मा बाघको आक्रमणमा परी दुई जनाको  मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७

चितवनमा कोरोना भाइरस संक्रमणबाट थप दुईको मृत्यु

चितवनमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७