शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बेलायती महारानीलाई चाहियो हाउसकिपिङ असिस्टेन्ट, तलब २९ लाख २८ हजार रुपैयाँ

बेलायती महारानीलाई चाहियो हाउसकिपिङ असिस्टेन्ट, तलब २९ लाख २८ हजार रुपैयाँ

विश्वकै पुरानो बेलायती राजघरानाको चर्चा बेलाबेलामा भइरहन्छ विश्वभर नै। यो राजघरानाका कैयौं विशेषता छन्।
 |  बुधबार, कात्तिक १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १२, २०७७

विश्वकै पुरानो बेलायती राजघरानाको चर्चा बेलाबेलामा भइरहन्छ विश्वभर नै। यो राजघरानाका कैयौं विशेषता छन्।

National life

यसैमध्येको एउटा हो– दरबारमा काम गर्ने कर्मचारीको तलब र सेवासुविधा। दरबारभित्र काम गर्ने घरेलु सहायकको समेत तलब लाखौं रुपैयाँमा हुन्छ। अन्य सेवासुविधा त छँदैछन्। 

यसैबीच, बेलायती महारानी एलिजाबेथ द्वितीय रहने विन्सडर क्यासलको लागि हाउसकिपिङ असिस्टेन्ट माग गरिएको छ। यसमा छनोट हुनेको मासिक तलब १९,१४० पाउन्ड स्टर्लिङ अर्थात् नेपाली करिब २९ लाख २८ हजार रुपैयाँ हुनेछ। 

यो नोकरीका लागि अंग्रेजी र गणितको राम्रो ज्ञान हुनु पर्नेछ। साथै इन्टेरियर क्लिनिङको कला पनि जरुरी छ। यसका लागि एक वर्षभन्दा बढीको थप तालिम दरबारमै दिइनेछ। त्यसपछिमात्र स्थायी नियुक्ति दिइनेछ। 

–नवभारत टाइम्स

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 28, 2020| 00:28 बुधबार, कात्तिक १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।