बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) योगेन्द्र तिमिल्सिनालाई असोज महिनाको सर्वोत्कृष्ट बागमती प्रदेश प्रहरी घोषणा गरेको छ।
विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५६९ जना कोरोना संक्रमित थपिएका छन्। १ हजार ९६० जनाको पीसीआर परीक्षण गर्दा २२३ महिला र ३४६ पुरुषमा संक्रमण देखिएको हो।