शनिबार, भदौ २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बलात्कारका आरोपित वडासचिव कारागार चलान

बलात्कारको आरोप लागेका महोत्तरीको भङ्गाहा नगरपालिका ९ का वडासचिव मिथिलेश यादव कारागार चलान भएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

अस्ट्रियाको राजधानी भियनामा आतंककारी हमला, कम्तीमा दुई जनाको मृत्यु

अस्ट्रियाको राजधानी भियनामाआतंकवादी हमला भएको छ। त्यहाँको प्रहरीका अनुसार उक्त हमलामा कम्तीमा दुईजना मारिएको पुष्टि भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

जनशक्ति नहुँदा सञ्चालनमा आएन बेनी अस्पतालको आईसीयू 

गण्डकी प्रदेश सरकारको एक करोड ७९ हजार रुपैयाँमा म्याग्दीको बेनी अस्पतालमा स्थापना गरिएको सघन उपचार कक्ष आईसीयू जनशक्तिको अभावमा सञ्चालन हुन सकेको छैन। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

कांग्रेस सांसद सूर्यबहादुर केसीको घरमै निधन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

बिहारमा आज दोस्रो चरणको मतदान, ९४ सिटका लागि १४ सय बढी उम्मेदवार

बिहान ७ बजेबाट ९४ सिटका लागि १७ जिल्लामा  मतदान भइरहेको बीबीसीले जनाएको छ । ९४ सिटका लागि बिहारमा १ हजार ४ सय ६३ जना उमेदवार छन् ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

पोखराको सडकमा अमेरिकी प्रविधिको पिच 

सडकका खाल्डा २४ घन्टाभित्रै पुर्नेसहितका मुद्दा उठाएर चुनाव जितेका थिए पोखराका मेयर मानबहादुर जिसीले।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

अमेरिकामा राष्ट्रपति चयनका लागि आज निर्वाचन, कसले मार्ला बाजी ?  

 ५८ औं राष्ट्रपति छान्नका लागि आज अमेरिकामा राष्ट्रपति चयनका लागि चुनाव हुँदैछ । चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडनबीच कडा प्रतिस्पर्धा हुने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

बागलुङमा देउसी भैलो नखेल्न प्रशासनको निर्देशन 

नेपालीहरुको दोस्रो महान पर्व तिहारका अवसरमा खेलिँदै आएको देउसीभैलो यस वर्ष खेल्न पाइने छैन।  
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

एक लाख अनुदान लिएर खुलेका सहकारी पसल संचालनमा छैनन्

स्थानीयवासीलाई सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु गाउँमै उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्यले सरकारबाट अनुदान लिएर खुलेका सहकारी पसल हुम्लामा सञ्चालनमा आएका छैनन्। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

सेतीमा २५ मेगावाटको जलविद्युत् आयोजना : ६ महिनामा ११ प्रतिशत काम 

पहुँचमार्ग पहिल्यै खुलिसकेको उक्त स्थानमा बन्दै गरेको परियोजनाका लागि स्थानीयले विरोध होइन, खुलेर सहयोग गरेका छन्। यसका लागि माछापुच्छ्रे गाउँपालिकाले सहजीकरण गर्दै आएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

हारको शृंखला तोड्दै दिल्ली आईपीएलको क्वालिफायरमा

मंगलबारको लिग चरणको अन्तिम खेलमा मुम्बईले सनराइजर्स हैदराबादसँग खेल्दैछ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु

प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत २८ वर्षीय रेडियोग्राफरको सोमबार साँझ मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

प्रहरी जवानले नै बालिका बलात्कार गरी हत्या गर्न खोजेपछि...

डोटीको जोरायल गाउँपालिका–५ गडसेरास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंह बालिका बलात्कारमा मुछिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

इयुसँगको सम्बन्ध प्रगाढ हुने प्रधानमन्त्रीको विश्वास

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र युरोपेली आयोग (इयु) बीचको सम्बन्ध अझ प्रगाढ बनाउँदै सहकार्यका नयाँ क्षेत्रमा कार्य हुने विश्वास व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

भोलि काठमाडौंका विभिन्न ठाउँमा बिजुली नआउने

नेपाल विद्युत् प्राधिकरणले भोलि (मंगलबार) काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

काबुल विश्वविद्यालयमा आतंककारी आक्रमण, १९ को मृत्यु

अफगानिस्तानको राजधानीस्थित काबुल विश्वविद्यालयमा आतंककारी आक्रमण भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

कांग्रेस संस्थापन पक्षले भन्यो- हामीले जे गरेका छौं ठिक गरेका छौं

नेपाली कांग्रेस केन्द्रीय पदाधिकारीको बैठकमा आज कुनै ठोस निर्णय हुन सकेन।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

यौन शोषण गर्ने ६३ वर्षीय पुरुष पक्राउ

श्रीमतीको उपचारमा सहयोगीका लागि भन्दै भारत लगेर एक महिलालाई यौन शोषण गरेको अभियोगमा फरार रहेका एकजना पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

कोरोना परीक्षण निःशुल्क गर्ने सर्वोच्चको परमादेशविरुद्ध सरकारको पुनरावलोकन निवेदन

सर्वोच्च अदालतले कोरोना संक्रमण परीक्षण निःशुल्क गर्नु भनि सरकारका नाममा दिएको मरमादेशविरुद्ध स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनरावलोकन निवेदन दिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

गोकर्णेश्वर नगरपालिकाले रेडियो सञ्चालन गर्ने

काठमाडौं- गोकर्णेश्वर नगरपालिकाले आफ्नै एफएम रेडियो सञ्चालन गर्ने भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७