सोमबार, भदौ २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

२४ घण्टामा १६ सय ६९ संक्रमित थपिए, १६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १६ जना संक्रमितको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

कोभिड-१९ बारे स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ (LIVE)

कोभिड-१९ बारे स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ (LIVE)
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

४.६९ अंकले बढ्यो नेप्से, ६ अर्ब ९० करोडको कारोबार 

आइतबार सेयर बजार परिसूचक (नेप्से) ४.६९ अंकले बढेको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

महासंघको चुनावी रौनक, कसले मार्ला बाजी? 

नेपाल उद्योग वाणिज्य महासंघ चुनावी संघारमा छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

बलात्कारसम्बन्धी कानुन कडा पार्न अध्यादेश, मिलापत्र गराउनेलाई ३ वर्षसम्म कैद

सरकारले बलात्कारसम्बन्धी कानुन कडा पार्ने अध्यादेश ल्याएको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

कोरोना नियन्त्रणमा गम्भीर बन्न सरकारलाई स्वास्थ्य क्षेत्रमा क्रियाशील २० संस्थाको चेतावनी 

स्वास्थ्य क्षेत्रमा क्रियाशील संस्थाहरुले कोभिड– १९ नियन्त्रणको प्रयासमा सरकार पूर्ण असफल भएको भन्दै सरकारलाई  नागरिकको स्वस्थ्य जीवन बाँच्ने अधिकारप्रति गम्भीर बन्न चेतावनी दिएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

सुक्खायाममा भारतबाट २५० मेगावाट विद्युत् आयात गरिने

सुक्खायाममा भारतबाट २५० मेगावाटसम्म विद्युत् आयात गर्ने तयारी गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

फ्रान्सका राष्ट्रपति म्याक्रों भन्छन्, ‘भ्याक्सिन सबैभन्दा पहिले गरीब देशलाई’

फ्रान्सका राष्ट्रपति म्याक्रोंले कम आय भएका देशलाई सबैभन्दा पहिले कोरोना भाइरसविरुद्धको खोप दिनुपर्ने बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

जोतौँ बाँझो खेतबारी, उठाऔँ अब जिम्मेवारी

स्वर्गद्वारी नगरपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ मा तेस्रो मुलुकबाट फर्किएर आएका र स्थानीय क्षेत्रमा रहेका बेरोजगारलाई रोजगारी तथा व्यवसायमा जोड्नका लागि ‘जोताैँ बाँझो खेतबारी, उठाऔँ अब जिम्मेवारी’ कार्यक्रम सञ्चालन गर्ने...
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु  

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटना परेर ६ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

नलगाड जलविद्युत्‌मा लगानीका गर्न जाइका सकारात्मक 

४१७ मेगावाटको नलगाड जलाशय जलविद्युत् आयोजनामा लगानी गर्न जापानी सहयोग नियोग (जाइका) सकारात्मक देखिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

बाजुराको बूढीगंगामा राष्ट्रिय प्रसारणको विद्युत्

बाजुराको बूढीगंगा नगरपालिकामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा बम विस्फोट

अज्ञात समुहले शनिबार मध्यराति १ बजेतिर कार्यालयभित्रै बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

कोरोनाबाट सिरहामा स्वास्थ्यकर्मीको मृत्यु

सिरहाको कल्याणपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख ५५ वर्षीय  गौरीशंकर देवको शनिबार राति मृत्यु भएको हो । 
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

तीन सयले बढ्यो सुनको मूल्य, प्रतितोला ९४ हजार ३ सय

शुक्रबार डेढ महिनायताकै सस्तोमा कारोबार भएको सुन आज ३ सय रुपैयाँले बढेर तोलामा ९४ हजार ३ सय पुगेको हो ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

तस्करीको सामान नियन्त्रणमा लिन हवाई फायर 

विराटनगर १७ मटेरुवामा आइतबार बिहान प्रहरीले हवाई फायर गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

‘विप्लव’ समूहका ‘सेक्सन कमान्डर’ हतियारसहित पक्राउ 

मोरङको उर्लाबारीबाट प्रहरीले सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको सैन्य लडाकुलाई पेस्तोलसहित पक्राउ गरेको छ । 
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

१८ लाख ८४ हजारमा बिक्यो गान्धीको घडी

बेलायतको ब्रिस्टल सहरमा भएको एक लिलामीमा महात्मा गान्धीको घडी १२ हजार पाउन्ड (करिब १८ लाख ८४ हजार रुपैयाँ) मा बिक्री भएको छ। गान्धीले प्रयोग गरेको उक्त पकेड घडी टुटफुट र...
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

उद्योग वाणिज्य महासंघ निर्वाचन : निर्वाचन समितिले विधानविपरीत उम्मेदवारी र मतदान अधिकार दिएको आरोप

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमका दौरान महासंघको विधान विपरित उम्मेदवार तथा सदस्य संस्था थप गरिएको भेटिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७