सोमबार, भदौ २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

विश्वका सय प्रेरणादायक महिलाको सूचीमा नेपालकी किशोरी पनि

बेलायती प्रसारण निगम (बीबीसी) ले २०२० का लागि छनोट गरेको विश्वका १०० प्रेरणादायक र प्रभावशाली महिलाहरूको सूचीमा नेपालकी किशोरी पनि परेकी छिन् । 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

१ लाख ४६ हजारसहित सात जुवाडे पक्राउ

दाङबाट १० गड्डी तास, एक थान गलैँचा १ लाख ४६ हजार नगदसहित सात जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

चैतदेखि बन्द चिडियाखाना खुल्ने समय अझै अनिश्चित, मापदण्ड भने तयार

चिडियाखाना व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी तिहारपछि खोल्ने तयारी गरे पनि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) बाट निर्णय नआउँदा कहिले खुल्ने भन्ने निश्चित नभएको हो।    
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

वस्तीबाटै बेपत्ता बालिकाको शव बोरामा फेला, स्थानीय प्रदर्शनमा, आरोपितको घरमा आगजनी

बालिकाको बलात्कार गरेर हत्या गरेको भन्दै स्थानियहरुले प्रदर्शन गरेका छन् भने प्रहरीले पोस्टमार्टम रिपोर्टपछि मात्रै केही भन्न सकिने बताएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

पथरीका पूर्व अध्यक्षको कोरोना संक्रमणबाट मृत्यु

मोरङको पथरीका पूर्व अध्यक्ष ६६ वर्षीय तिलक वान्तवा राईको कोरोना संक्रमणबाट मंगलबार विहान मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, पाँच जना घाईते

मोरङको बेलबारी, पथरीशनिश्चरे र उर्लाबारीमा सोमबार साँझ भएको फरक फरक सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

कास्कीमा सञ्चालित  क्रसर उद्योग मापदण्डविपरीत, बन्द गर्ने प्रशासनको तयारी

जिल्लामा सञ्चालित क्रसर उद्योगहरुले सरकारले तोकेको मापदण्ड पूरा नगरेको अनुगमनका क्रममा पाइएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

कोरोनाले रोकिएका सबै परीक्षा सञ्चालन गर्ने त्रिविको तयारी, केही दिनमै तालिका निकाल्ने 

त्रिभुवन विश्वविद्यालयले कोरोना महामारीका कारण रोकिएका सबै परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

अवैधानिक दलद्वारा शासित हामी नेपाली

राजनीतिक दल बेलगाम हुन् ? तिनले संविधान र सार्वजनिक कानुनको पालना गर्नै नपर्ने? हामी अहिले निर्वाचित जनप्रतिनिधि तर निजी कानुनअन्तरगत अवैधानिक संगठनद्वारा शासित छौं।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

कोरोना फैलिएपछि पाकिस्तानमा फेरि शैक्षिक संस्थाहरू बन्द, सबै परीक्षा स्थगित

कोरोना भाइरसका सङ्क्रमितहरूको संख्यामा वृद्धि हुँदै गएपछि पाकिस्तानमा फेरी शैक्षिक संस्थाहरू बन्दको घोषणा गरिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

‘भूपि पुरस्कार’का लागि कृति पठाउन प्रतिष्ठानको आह्वान

धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले प्रदान गर्ने ‘भूपि पुरस्कार’का लागि कृति पठाउन आह्वान गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

राहुघाट जलविद्युत्को बाँध सडक सञ्जालमा जोडियो

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधतर्फ जाने रघुगंगा नदीमा मोटरेबल पुल निर्माण भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

कक्षा १२ को परीक्षा सुरु, कोरोना संक्रमित पनि सहभागी

परीक्षाका लागि देशभर ४ हजार १०५ वटा केन्द्र तोकिएका छन् । 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

दुर्गम घुन्सालाई तीन वर्षमा सुगम बनाउँछु : प्रधानमन्त्री (मन्तव्यको पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले घुन्सा जस्तो दुर्गम गाउँलाई आगामी तीन वर्षमा नै सुगममा परिणत गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

प्रधानमन्त्री ताप्लेजुङ पुग्दा जे देखियो (तस्बिरहरु)

घुन्सा कञ्चनजंघा हिमालको काखमा अवस्थित बस्ती हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

गण्डकीमा संक्रमित हुनेभन्दा निको हुने धेरै  

गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा एक सय २९ जना कोरोना सङ्क्रमित हुँदा एक सय ६७ जना निको भएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

भूमिसम्बन्धी समस्याः जति ढिला, उति झमेला

भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउने कार्य दु्रत गतिमा अगाडि बढ्ने भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

भारतीय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिँदा दुईको मृत्यु 

पूर्व–पश्चिम राजमार्गको राप्ती नगरपालिका ६ हर्दीस्थित राजमार्गमा सोमबार साँझ ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

विस्फोटक पदार्थसहित चन्द समूहका ६ कार्यकर्ता पक्राउ

विस्फोटक पदार्थसहित नेत्रविक्रम चन्द समूहका ६ नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

सत्ता साझेदारीका विषयमा छलफल भएको छैनः कांग्रेस सहमहामन्त्री  

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेटघाट सत्ता साझेदारीका विषयमा नभएको बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७