शुक्रबार, भदौ २६, २०८३

गण्डकीमा संक्रमित हुनेभन्दा निको हुने धेरै  

गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा एक सय २९ जना कोरोना सङ्क्रमित हुँदा एक सय ६७ जना निको भएका छन्। 
 |  सोमबार, मंसिर ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ८, २०७७

कास्की– गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा एक सय २९ जना कोरोना सङ्क्रमित हुँदा एक सय ६७ जना निको भएका छन्। 

पछिल्लो एक हप्ताको तथ्यांकले थपिने सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढेको छ। 

प्रदेशमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार एक सय ९० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए। 

प्रदेशमा हालसम्म निको हुनेको सङ्ख्या ६ हजार तीन सय ९८ छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ६ सय ५१ पुगेका छन्। 

प्रदेशमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक सय ४१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

प्रकाशित: Nov 23, 2020| 16:29 सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।