बुधबार, भदौ ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सीमाका भन्सार कार्यालयमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउन्टरको समयावधि थपियो

नेपाल-भारत सीमाका विभिन्न सात भन्सार कार्यालयमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउन्टरको समयावधि थपिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

राष्ट्रिय वाणिज्य बैंक र चौरजहारी नगरपालिकाबीच सहुलियतपूर्ण कर्जाका लागि सहकार्य

 राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्यका लागि सम्झौता भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

यस्ताे छ एनसेलकाे दुईवटा नयाँ भ्वाइस प्याक याेजना

एनसेलले प्रिपेड ग्राहकका लागि दुईवटा नयाँ भ्वाइस प्याक याेजना ल्याएको छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

अखाद्य तेल उत्पादन गरेकाे पाइएपछि कैलाश धारा तेल उद्याेग सिल

बाराको अमलेखगंजमा रहेकाे कैलाश धारा तेल उद्याेग सिल गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

४८२ जनाको स्वाब परीक्षण गर्दा ११७ मा कोरोना पुष्टि

गण्डकी प्रदेशमा बुधबार ११७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

महालक्ष्मी विकास बैंकले ल्यायो ‘भिसा कन्ट्याक्टलेस’ कार्ड सेवा

महालक्ष्मी विकास बैंकले ‘भिसा कन्ट्याक्टलेस’ कार्ड सेवा सञ्चालनमा ल्याएको छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

अन्तर्राष्ट्रिय पावर लिफ्टिङ प्रतियोगितामा भाग लिँदै पाँच नेपाली खेलाडी

पावर लिफ्टिङको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली भारतको नागपुर प्रस्थान गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

भन्सार छलीका गाईबस्तु प्रहरीको नियन्त्रणमा

रौतहट प्रहरीले भन्सार छलेर भारत लैजाँदै गरिएका गाईबस्तु नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने दिवास्वप्‍न नदेख्‍न उपेन्द्र यादवकाे चेतावनी

जनता सामाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनताको बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने दिवास्वप्न नदेख्न चेतावनी दिएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

ओलीलाई लक्षित गर्दै नेपालले भने– कसैको पनि अधिनायकवाद र मनपरीतन्त्र सहिँदैन

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र कसैको पनि अधिनायकवाद र मनपरीतन्त्र नसहिने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

पाँच कम्पनीविरुद्ध ४१ करोड राजस्व छली आरोपमा मुद्दा 

राजस्व अनुसन्धान विभागले झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा पाँच कम्पनीविरुद्ध ४१ करोड तीन लाख रुपैयाँ बराबर छलेको मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

ओली सरकार अधिनायकवादतर्फ लाग्यो : रामचन्द्र पौडेल

तनहुँको व्यस नगरपालिकास्थित बुल्दी खोलामा बनेको पुल उद्घाटन गर्न जाने क्रममा पक्राउ परेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार अधिनाकयवादतर्फ अघि बढेको आरोप लगाएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

एकदिवसीय सिरिजको अन्तिम खेलमा भारतलाई सान्त्वना जित

अष्ट्रेलिया भ्रमणमा रहेको भारतले एकदिवसीय सिरिज अन्तर्गतको अन्तिम खेलमा घरेलु टिमविरुद्ध सान्त्वना जित निकालेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

प्रदेश १ मा ९२ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९२ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

राजस्व छली गरेको आरोपमा रमण कन्स्ट्रक्सनविरुद्ध मुद्दा दर्ता 

राजस्व अनुसन्धान विभागले रमण कन्स्ट्रक्सन प्रालिविरुद्ध नक्कली बिल प्रयोग गरी राजस्व छली गरेको आरोपमा उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

प्रधानमन्त्रीलाई गगनको चेतावनी–  पौडेल पक्राउको घटना तपाईँका लागि निकै महँगो पर्नेछ 

नेपाली कांग्रेसका युवा नेता गगन थापाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउको घटना प्रधानमन्त्री केपी शर्मा ओलीका लागि महँगो पर्ने चेतावनी दिएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

बंगलादेशले कोरोना भाइरसको तीन करोड डोज निःशुल्क बाँड्ने 

बंगलादेश सरकारले कोरोना भाइरसविरुद्धको तीन करोड डोज भ्याक्सिन निःशुल्क वितरण गर्ने भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

कोरोनामुक्त भएपछि क्रिकेटर लामिछाने भन्छन्- खेल्न आतुर छु

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने कोरोनामुक्त भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

साझा प्रकाशन ५७ औं वर्षमा 

गोरखा भाषा प्रकाशिनी समितिको उत्तराधिकारी संस्थाका रुपमा स्थापित साझा प्रकाशन ५७ औं वर्षमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

६४ जना कोरोना संक्रमितको अवस्था गम्भीर  

बुधबारसम्म ६४ जना गम्भीर अवस्थामा भेन्टिलेटरमा उपचाररत छन् भने ३६५ जना संक्रमित आईसीयूमा उपचाररत छन्। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७