बुधबार, भदौ ३१, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बुधबार, भदौ ३१, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
चीनको चाङ ई-५ यानले चन्द्रमाबाट पठायो रंगीन तस्बिर
चीनको चाङ ई–५ मुन मिसनले चन्द्रमाको सतहबाट पृथ्वीमा रंगीन तस्बिर पठाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७
प्रयोगशालामा उत्पादित मासुलाई सिंगापुरले मान्यता दियो
जनावर नमारेर प्रयोगशालामा तयार पारिएको मासुलाई सिंगापुरले मान्यता दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७
सुनको मूल्य एकै पटक तोलामा १६ सयले बढ्यो
स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु १६ सयले उकालो लागेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७
फुटबलको बन्द प्रशिक्षणका लागि एन्फाले छान्यो ५८ खेलाडी
विमल घर्ती मगर, सन्तोष तामाङ र दिनेश राजवंशी एक वर्षपछि बन्द प्रशिक्षणका लागि छनोट भएका छन् । छनोटमा परेकामा २४ नयाँ खेलाडी छन् ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७
फ्रान्सका पूर्वराष्ट्रपतिको कोरोनाबाट मृत्यु
फ्रान्सका पूर्वराष्ट्रपति वेलेरी गिसकार्ड डिएस्टेङ्गको कोरोना भाइरसका कारण मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७
कांग्रेस नेता पौडेल भन्छन्- 'मेरा करङ हिजोभन्दा आज धेरै दुख्याे'
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सात दशको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न नसकेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७
सिमकोट विमानस्थलमा लागेको आगो ४ घण्टापछि नियन्त्रणमा
हुम्लाको सिमकोट विमानस्थलमा लागेको आगो ४ घण्टापछि नियन्त्रणमा आएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७
कोरोनाबाट एकै दिनमा विश्वभर १२ हजार ३ सयको मृत्यु
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो एक सातामा मात्रै ८४ हजार १ सय ८३ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७
यी प्रदेशमा वर्षाको सम्भावना, यस्तो हुनेछ आगामी तीन दिनको मौसम
देशका चार प्रदेशको मौसम बद्लिनुका साथै केहि स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७
युभेन्टसको जितमा रोनाल्डोले गरे ७५० औं गोल
च्याम्पियन्स लिगको बुधबार राति सम्पन्न खेलमा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले खेल जीवनको ७५० औं गोल गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७
सडकमा खटिने कि भीआईपीको स्कर्टिङ गर्ने ?
सवारीसाधनको बढ्दो चापका कारण २३ जना दरबन्दी रहेको सुर्खेतमा ५० जना प्रहरी कार्यरत छन्। आवश्यकताको आधारमा यो निकै न्यून हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७
धनगढीका युवासँग मंसिर २२ गते विवाह गर्दै अभिनेत्री श्वेता खड्का
धनगढीका युवा विजयन्द्र सिहं रावतसँग अभिनेत्री श्वेता खड्का विवाहबन्धनमा बाँधिने भएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७
डर्टमुन्ड च्याम्पियन्स लिगको अन्तिम १६ मा
जर्मन क्लब बोरुसिया डर्टमुन्ड च्यापियन्स लिगको बुधबार राति सम्पन्न खेलमा इटालियन क्लब लाजियोसँग बराबरीमा रोकिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७
कैलालीमा जन्ती बोकेको गाडी दुर्घटना, बेहुला-बेहुलीसहित १३ घाइते
कैलालीमा विवाहको गाडी दुर्घटना हुँदा बेहुला–बेहुलीसहित १३ जना घाइते भएका छन् । चालकसहितका ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७
जिरउडले ४ गोल गर्दा चेल्सीको सानदार जित
सेभियाको रोमन सन्चेज रंगशालामा बुधबार राति सम्पन्न च्याम्पियन्स लिगको खेलमा प्रिमियर क्लब चेल्सीले घरेलु टिमविरुद्ध ४–० गोलको फराकिलो जित निकालेको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७
हुम्लाको सिमकोट विमानस्थलमा आगलागी
विमानस्थल प्रमुखको निवासमा आज (बिहीबार) आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७
डिप्रेसनबाट जोगिएका नवराज थान्कामा भविष्य खोज्दै
नवराज कार्की कलाकार पनि हुन्। ‘मोक्ष’ चलचित्रबाट उनले अभिनय सुरु गरेका हुन्। अधिकार टेलिशृंखलामा पनि उनको अभिनय देख्न सकिन्छ। नाटकमा पनि उनी उत्तिकै पोख्त छन्। उनको कलाकारिता पनि विशेष रुचीको...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७
पीएसजी र युनाइटेडको भिडन्तले बढायो समूहको प्रतिस्पर्धा
बुधबार राति सम्पन्न च्याम्पियन्स लिगको खेलमा पेरिस सेन्ट जर्मेन(पीएसजी)ले म्यानचेस्टर युनाइटेडलाई हराएसँगै समूहको प्रतिस्पर्धा बढेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७
च्याम्पियन्स लिग : मेस्सीबिनाको खेलमा बार्सिलोनाको लगातार पाँचौ जित
च्याम्पियन्स लिग अन्तर्गत बुधबार रातिको खेलमा बार्सिलोनाले लगातार पाँचौ जित निकालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७
हिजो गर्न नपाएको पुल उद्घाटन आज रामचन्द्र पौडेलले नै गर्ने
हिजो बुधबार लफडा भएर उद्घाटन हुन नसकेको तनहुँको बल्दी खोला पुल आज उद्घाटन हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७
5240
5241
5242
5243