बिहीबार, भदौ २५, २०८३

हुम्लाको सिमकोट विमानस्थलमा आगलागी 

विमानस्थल प्रमुखको निवासमा आज (बिहीबार) आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । 
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

सुर्खेत- हुम्लाको सिमकोट विमानस्थलमा आगलागी भएको छ । 

विमानस्थल प्रमुखको निवासमा आज (बिहीबार) आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । 

आगो अझै नियन्त्रणमा आइसकेको छैन । प्रहरी,  नेपाली सेना र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको हुम्लाका डीएसपी सूर्यप्रकास सुवेदीले जानकारी दिए । तर पानी जमेका कारण आगो नियन्त्रणमा लिन कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: Dec 03, 2020| 01:32 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।