शुक्रबार, फागुन २९, २०८२

फ्रान्सका पूर्वराष्ट्रपतिको कोरोनाबाट मृत्यु  

फ्रान्सका पूर्वराष्ट्रपति वेलेरी गिसकार्ड डिएस्टेङ्गको कोरोना भाइरसका कारण मृत्यु भएको छ।
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

एजेन्सी- फ्रान्सका पूर्वराष्ट्रपति वेलेरी गिसकार्ड डिएस्टेङ्गको कोरोना भाइरसका कारण मृत्यु भएको छ।

National life

श्वासप्रश्वासमा समस्या देखिएपछि ९४ वर्षीय डिएस्टेङ्ग अस्पताल भर्ना भएका थिए। स्वास्थ्यमा सुधार भएपछि उनी घर फर्किएका थिए। 

तर बुधबार अचानक फेरि समस्या देखिएको थियो ।  निजी चिकित्सकहरुले घरमै उपचार गर्ने क्रममा उनको निधन भएको अलजजिराले लेखेको छ । 

उनी सन् १९७४ देखि १९८१सम्‍म राष्ट्रपति बनेका थिए। उनलाई खासगरी युरोपियन देशहरुलाई एकजुट बनाउन महत्वपूर्ण योगदान पुर्याउने ब्यक्तिका रुपमा चिनिन्छन् । 
 

प्रकाशित: Dec 03, 2020| 04:46 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।