बुधबार, भदौ ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

उपत्यकामा ५६१ कोरोना संक्रमित थपिए 

हाल काठमाडौंमा ६ हजार ३३७ जना सक्रिय संक्रमित छन् भने भक्तपुरमा ५८५ र  ललितपुरमा १ हजार २७६ सक्रिय संक्रमित छन्। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

कोरोना अपडेट : १३ जनाको मृत्यु, १३ सय ४३ संक्रमित थपिँदा २१ सय ११ डिस्चार्ज

देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

ओली प्रधानमन्त्री रहिरहने भए अध्यक्ष पद छाड्नैपर्छ : देवेन्द्र पौडेल

नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको समस्याको निकास दिन अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नै पर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

लगातार उकालो लागेको सेयर बजार १५.५७ अंकले घट्यो

सेयर बजार परिसूचक (नेप्से) बिहीबार १५.५७ अंकले ओरालो लागेर २०५५.४५ अंकमा अडिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

कैदी फरार घटनामा दुई प्रहरी निलम्बित

जिल्ला कारागार भरतपुरबाट कैदी फरार भएका घटनामा दुई  प्रहरीलाई निलम्बन गरिएको छ। कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

सुर्खेतमा 'राजा आऊ, देश बचाऊ' (फोटोफिचर)

सुर्खेतमा स्वतन्त्र नागरिक संघर्ष समितिको  आयोजनामा राजावादीले  प्रदर्शन गरेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

तनहुँ घटनाको विरोधमा नेविसंघको प्रदर्शन

तनहुँ घटना प्रकरण एवं वर्तमान सरकारको विकृति विसंगति, भ्रष्टाचार  एवं ज्यादती विरुद्ध नेपाल विद्यार्थी संघले बिहीबार काठमाडौंको कोटेश्वरमा विरोध प्रदर्शन गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

भेन्टिलेटरमा पुगेका काेराेना संक्रमितलाई बचाउनै कठिन 

कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका बिरामी लामो समयसम्म निको हुन सकेका छैनन् भने आईसीयू र भेन्टिलेटरमा पुगेकालाई बचाउन कठिन हुन थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

डा. कमल लामिछानेद्वारा अन्तर्दृष्टि पुरस्कार स्थापना, शिक्षक, विद्यार्थी र पत्रकारलाई पुरस्कृत गरिने

डा. कमल लामिछानेले अन्तर्दृष्टि पुरस्कार स्थापना गरेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

रामचन्द्र पौडेलले नै उद्घाटन गरे बुल्दी खाेलाको पुल

हिजो बुधबार स्थानीय प्रशासनको अवरोधका कारण उद्घाटन हुन नसकेको तनहुँको व्यासस्थित बुल्दी खोलाको पुल आज उद्घाटन भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

आज अपराह्न ४ बजे मन्त्रिपरिषद् नियमित बैठक डाकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच केही बेरअघि भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

सेयर बजार अस्वाभाविक रूपमा उकालो लाग्दा लगानीकर्ता जोखिममा 

अस्वाभाविक रूपमा सेयर बजार उकालो लागेपछि लगानीकर्ता त उत्साहित भएका छन् तर कालो धन प्रयोग भएको आशंकामा छानबिन हुने भएपछि जोखिम पनि उत्तिकै बढेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

‘नौ महिना सुतियो, अझै कति सुत्ने ?’

सुरक्षाको मापदण्ड अपनाई रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग व्यवसायीहरुको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

मालपोत कार्यालयविरुद्ध अदालतमा रिट

जिल्ला मालपोत कार्यालय सुर्खेतका विरुद्ध उच्च अदालतमा रिट दायर भएको छ ।  रिटमाथि आज उच्च अदालतमा बहस हुँदैछ ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

घरभित्र लुकाएको २५ किलो गाँजा सहित बाँकेबाट एकजना पक्राउ 

प्रहरीले बाँकेको नरैनापुरबाट २५ किलो लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

एनएमबि बैंकलाई तेस्रोपटक बैंक अफ दि इयरको उपाधि

एनएमबि बैंकलाई दि फाइनान्सियल टाइम्स लण्डनले वर्ष २०२० का लागि नेपालकै सर्वोत्कृष्ट बैंकको रुपमा दि बैंकर्स बैंक अफ दि इयर २०२० बाट सम्मानित गरिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

भरुवा बन्दुक पड्केर वन रक्षकको मृत्यु 

उदयपुरमा भरुवा बन्दुक पडकेर एकजना वन रक्षकको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

पौडेल पक्राउको विरोधमा देशभर आन्दोलन गर्दै तरुण दल 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउको विरोधमा नेपाल तरुण दल आन्दोलित बनेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

बौद्धमा एक घरभित्र आमाछोरी मृत भेटिए, बाबु अचेत अवस्थामा

काठमाडौंको बौद्धमा डेरा गरी बस्ने आमा–छोरी मृत भेटिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७